नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय

सोनीको आम्दानी दोब्बरले बढ्यो, ६ महिनामा ३ अर्ब ५० करोड अमेरिकी डलर नाफा

टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको

महासंघ अध्यक्ष राणा नेतृत्वको प्रतिनिधि मण्डल कतार प्रस्थान

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा आजबाट भएको कतारको ४ दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा

दशैं तिहारको लागि १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको रक्सी आयात

काठमाडौं । नेपालीको ठूला पर्वहरु दशैं र तिहारको मुखमा मात्रै १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको मदिरा तथा मदिराजन्य बस्तुको आयात भएको छ । यसबर्षको दशैं र तिहारलाई लक्षित गर्दै

मोरङको बिराटचोकमा यस्तो बन्दैछ पहिलो थ्री स्टार होटल ‘नेपालीरिका’

काठमाडौं । मोरङको बिराटचोकमा पहिलोपटक तीन तारे स्तरको होटल बन्दैछ । ३० करोडको लगानीमा निर्माण भइरहेको उक्त होटलले तीन तारे स्तरको सेवा तथा सुविधा दिने होटका सञ्चालक कृष्ण दुलालले जानकारी

हिमालयन एयरलाइन्सले पायो चीनमा व्यवसायिक उडान गर्ने अनुमति

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई

१२ करोडको लगानीमा तयार हुन थाल्यो बञ्जीजम्प

पर्वत । निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण अन्तिम चरणमा छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई ५२० मिटर लामो झोलुङ्गे पुलमा जोडेर २२८

चन्द्रागिरि केवलकार दशैंभर चल्ने, टिकाको दिन पनि बिहान १० बजेदेखि खुल्ने

चन्द्रागिरि । चन्द्रागिरि हिल्स लिमिटेडद्धारा प्रवद्र्धित चन्द्रागिरि केबलकार लगायका अन्य सेवाहरु दशैं विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको

दशैंमा सस्तो प्लेनको टिकट चाहियो, यस्तो छ अप्सन

काठमाडौं काठमाडौंबाट बाहिर जाने प्लेनको टिकट अहिले पाउन मुस्किल नै पर्छ । पाएमा पनि अत्याधिक महंगो । काठमाडौंबाट दशैं मनाउनको लागि करिब १५ देखि २० लाख मानिसले उपत्यका छाड्ने गर्छन्

वुध्द एयरको २१ बर्षे यात्राः अन्तर्राष्ट्रिय उडानमा ३० प्रतिशत सर्बसाधारणको सेयर रहने बेग्लै कम्पनी

काठमाडौं । निजी क्षेत्रको हवाइ सेवा कम्पनी वुध्द एयर २१ बर्ष पूरा भएर २२औं बर्षमा प्रवेश गरेको छ । यो अवधिमा राम्रो नाफा गरिरहेको बुद्ध एयर अब छुट्टै कम्पनी स्थापना