फेरि लकडाउन भए साना व्यवसायी बिस्थापित हुन्छन्ः व्यवसायी

कोरोना कहरका कारण करिब २ महिनासम्म जारी निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा भिडभाड बढ्न थालेको छ । सोही कारण बजारमा कोरोनाको प्रभाव नभएको जस्तो भान

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडौं । बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर समेत भएको छ । यो संशोधनसंगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री

निजी क्षेत्रका कम्पनीले अर्बौ कमाउदा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट किन सधैं घाटामा ?

काठमाडौं । निजी क्षेत्रका सिमेन्ट कम्पनीहरुले वार्षिक अर्बौ रुपैयाँ नाफा गर्दा पनि सरकारी सिमेन्ट कम्पनीहरु भने निरन्तर घाटामै छ । निजी क्षेत्रबाट सञ्चालन भइ सूचिकृत भएको कम्पनी शिवम् सिमेन्टको वार्षिक

टीसीएलका नयाँ वासिङ मेसिन बजारमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको सीजी ईलेक्ट्रोनिक्सको ईओएल प्रालिले टीसीएल ब्राण्डको नयाँ मोडलका वासिङ मेशिन बजारमा ल्याएको छ । फ्रन्ट लोडिङ मोडलमा उपलब्ध टीसीएलका वासिङ मेशिनका नयाँ मोडलमा स्मार्ट

मौद्रिक नीतिमार्फत् पुनरकर्जाको सीमा र कर्जा भुक्तानी म्याद बढाउनुपर्छः उद्योग वाणिज्य महासंघ

काठमाडौं । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८⁄७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले

निषेधाज्ञामा पनि आयात निर्यातमा छैन असर, २५ %ले आयात बढ्दा निर्यात ३७ %ले बढ्यो

काठमाडौं । कोरोना भाइरस महामारीका कारण सरकारले लागू गरेको निषेधाज्ञाले आयात निर्यातमा न्यून असर देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनाको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात निर्यातको

लगानी बोर्डको ४७औं बैठकः २ जलविद्युत् आयोजनामा करिब ९७ अर्ब लगानी स्वीकृत

काठमाडौं । मंगलबार बसेको लगानी बोर्डको ४७औं बोर्ड बैठकले २ वटा जलविद्युत् आयोजनाका लागि करिब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील

साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट दिइने २० प्रतिशत छुटको व्यवस्था आजबाट नपाइने

काठमाडौं । सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा प्रदान गरेको २० प्रतिशत छुटको व्यवस्था आजबाट हटाएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट

११ महिनाको अवधिमा २ करोड जरिवाना, साढे ३ करोड बढी मूल्यको खाद्यान्न नष्ट

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोेक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ऐन विपरीत कारोबार गर्ने व्यवसायीलाई २ करोड बढी जरिवाना गरेको छ । विभागले चालु आवको साउन

बाग्मती प्रदेशमा २०६५ देखि कर नतिरेका सवारी धनीले कर तिरे जरिवना नलाग्ने

काठमाडौं । बाग्मती प्रदेशले लामो समयदेखि कर नतिरेका सवारी धनीलाई करको दायरामा ल्याउन खोजेको छ । २०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने