किटाणु नष्ट पार्ने फिल्टर जडित एलजी एसी बजारमा

काठमाडौं । एलजीको आधिकारीक विक्रेता सीजी इम्पेक्सले एन्टी भाईरस फिल्टर जडित एलजी एसी नेपाली बजारमा ल्याएको छ । एन्टी भाईरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गर्नुका साथै वातावरणलाई ताजा बनाउँछ

गुराँसको राजधानीमा ‘गोठ द होटल’ नामको होमस्टे सञ्चालनमा

काठमाडौं । रंगीबिरंगी घनघोर जंगल । चराचुरुङ्गगी र झ्याउँकीरीको चिरबिरचिरबिर सुमधुर आवाज । खर्क र नागीहरुमा चौरी गाईं र भेडाहरु चरिरहे । आँखैअघि लमतन्न परेर सुतेका कञ्जनजंघा लगायतका हिमाल ।

लेभनिङ ४ इलेक्ट्रिक स्कुटर बजारमा, मूल्य १ लाख ८५ हजारदेखि ३ लाख रुपैयाँसम्म

काठमाडौं । लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । लेभनीङ ब्राण्डको आधिकारिक वितरक जम्बो ईको भेहिकले ४ मोडलका स्कुटर बजारमा भित्र्याएको छ । लेभनिङको एक्सवान, एसफाइभ, डीओसीक्स र

ब्रिटिस कलेजले नकिनेपछि चौधरी र खेतानले १ अर्ब बढीमा किने खुमलटारको एआईएमटी कलेज

काठमाडौं । गत वर्ष ब्रिटिस कलेजले किन्ने भनिएको ललितपुरको खुमलटारस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआईटीएम) कलेज वसन्त चौधरी र राजेन्द्र खेतान मिलेर खरिद गरेका छन् । थापाथलीमा सञ्चालित

विराटचोक र दमकमा ‘तीन तारे’ स्तरको होटल ‘नेपालीरिका’ सञ्चालनमा, ६० करोड लगानी

काठमाडौं । प्रदेश १ मा तीन तारेस्तरका दुई होटल सञ्चालनमा आएका छन् । पूर्वाअञ्चल लुब ओइल (पीएलओ)का प्रवद्र्धकहरुको लगानीमा मोरङको विराटचोक र झापाको दमकमा ‘नेपालीरिका’ तीन तारे होटल निर्माण भएको

सर्वाेत्तम सिमेन्टले बढायो उत्पादन क्षमता, प्रतिदिन ६० हजार बोरा

काठमाडौं । नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम समेन्टले आप्mनो सिमेन्ट उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको छ । देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको

नक्कली बिल प्रयोग गर्ने ११ फर्मविरुद्ध ९१ करोडबढीको बिगो दावीसहित मुद्दा दायर

काठमाडौं । नक्कली बिल विजक प्रयोग गरी कर छली गर्ने ११ फर्मका १३ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ विगो दावी सहित मुद्दा दर्ता गरेको छ । विभागले ती

राजनीतिक दलका कार्यक्रम, लामा रुटका सवारीलाई राम्रो कमाईको अवसर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला

नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक, व्यापार सम्बन्धि सबै सूचना अब एकै ठाउँबाट

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले नेपाल ट्रेड इन्फरमेशन पोर्टल सार्वजनिक गरेको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजना अन्तर्गतका व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी, संघ संस्था

सोमबारदेखि उद्योगी व्यवसायीले बिजुलीको डिमाण्ड शुल्कमा ५०% छुट पाउने, अर्थमन्त्रीले गरे छलफल

काठमाडौं । सरकारले कोरोना कहरका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई अर्को राहत दिने भएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा नै समावेश गरिएको डिमाण्ड शुल्क छुट दिने निर्णय