कोरोना कहरः माउन्टेन ग्लोरी होटलको आम्दानी ४ करोड,

काठमाडौं । कास्कीको दोभिल्लामा रहेको माउन्टेन ग्लोरी होटलले कोरोना महामारीका कारण गत वर्ष मात्रै ११ करोड ८० लाख रुपैयाँ घाटा बेहोरेको छ । कोरोना महामारीका कारण मुलुकमा लागू भएको लकडाउनका

सर्बोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न साधारणसभा बोलायो

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्न साधारणसभा बोलाएको छ । सिमेन्टले माघ ६ गते दोस्रो साधारणसभा गर्ने भएको छ । कम्पनीको पुस ८ गते सबेको सञ्चालक

विवरण नबुझाउने करदातामाथि राजस्व अनुसन्धान विभाग कठोर, कतिले बुझाएनन् ?

काठमाडौं । २०७५ सालदेखि मूल्य अभिबृद्धि कर र २०७२ सालदेखि आयकरमा नन फाइलर (विवरण नबुझाउने) क्रेटा इन्टरप्राइजेजले नक्कली भ्याटबिल प्रयोग गरेर ८ करोड २४ लाख रुपैयाँ राजस्व छलेको भेटियो ।

३ अर्ब ५८ करोड बराबरको ओल्ड दरबार र ८८४८ भोड्का बिक्यो, सेल्स २०% ले घट्यो

काठमाडौं । कोभिड १९ को कारण ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको बिक्री २० प्रतिशतले घटेको छ । ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्का उत्पादन गर्ने कम्पनी यति डिस्टिलरीले गतवर्ष

बजारमा क्यामेराको अभाव, लकडाउनपछि मूल्य ह्वात्तै बढ्यो, ४ महिनामा ३९ अर्बको आयात

काठमाडौं । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञा खुकुलो बन्दै गएपछि ल्यापटप, मोबाइल, क्यामेरालगायतका विद्युतीय सामाग्रीको व्यापार ह्वात्तै बढ्यो । व्यापार बढेसँगै बजारमा ग्राहकले

विवाहको समयमा पनि बिक्री भएन सुन, कोरोनाका कारण कालीगढको अभाव

काठमाडौं । सामान्य अवस्था हुँदो हो त मंसिरकोको मध्य समयमा सुनचाँदी पसलमा मानिसको निक भिड हुन्थ्यो । मंसिरको महिनामा विवाहका लागि धेरै साइत जुर्ने भएकाले बजारमा विवाहको रौनकसँगै सुनचाँदीको व्यापार

चन्द्र ढकाल प्यानलका २ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा

पशुपति मुरारका भन्छन्- महासंघमा किशोर प्रधानलाई नजिताए ३ वर्ष पछुताएर बस्नुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्कलगायतमा देखिएका समस्या समाधानका लागि

काठमाडौंका कुन अपार्टमेन्टमा कति भाडा तिरेर बस्न पाइन्छ ?

काठमाडौं । पछिल्लो समय अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर बस्ने चलन बढ्दै गएको छ । मानिसहरुको आम्दानी बढेसँगै अपार्टमेन्ट भाडामा लिएर बस्ने चलन बढेको हो । अपार्टमेन्टको भाडा अलि महंगो हुन्छ

श्रीराम सुगर मिल्सलाई एक महिनाभित्र किसानको बक्यौता तिर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिना भित्र भुक्तानी हुनेगरी समन्व गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा