सर्बोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न साधारणसभा बोलायो



काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्न साधारणसभा बोलाएको छ ।

सिमेन्टले माघ ६ गते दोस्रो साधारणसभा गर्ने भएको छ ।

कम्पनीको पुस ८ गते सबेको सञ्चालक समितिको माघ ६ गते काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा बार्षिक साधारणसभा गर्न लागेको हो ।

साधारणसभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ विधिबाट गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

यस्तै साधारणसभाले स ञ्चालक समितिको दोस्रो बार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वषर्च २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरिने छ ।

यस्तै आव २०७६/०७७ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र उसको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु