व्यवसायिक मेलमिलापमा महासंघको भूमिका विस्तार गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आप्mनो भूमिका विस्तार गर्ने भएको छ । महासंघले सदस्य सेवा केन्द्रको स्थापनासंगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ

९० करोडको लागतमा टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने भएको छ । स्मार्ट सवारी पार्किङ निर्माण गर्न महानगरले आज (सोमबार) बोलपत्र आह्वान गरेको छ । न्यूरोड क्षेत्रको अनियन्त्रित र

यी हुन् नेपालमा उपलब्ध ३० लाखभन्दा सस्ता कार

काठमाडौं । चिटिक्क परेको घर र एउटा कार चढ्ने धेरैको सपना हुन्छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा बिक्री हुने कारको मूल्य ३ गुणासम्म महँगो पर्ने भएकाले धेरै नेपालीको सपना

सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा आइतबार आयोजित एक समारोहबीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य

४ जनाको कब्जामा मेडिकल कलेज, क्रस होल्डिङको कानून नहुँदा सीमित व्यक्तिको हातमा जाने खतरा

काठमाडौं । बिराटनगरका डा. सुनिल शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर किनेपछि उनी तीनवटा मेडिकल कलेजमा प्रमुख सेयरधनी बन्नेछन् । डा. शर्मा काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरको नोबेल

सीजी ब्राण्डका डिसवासर र वासिङ मेसिनहरु बजारमा

काठमाडौं । सीजीले युरोपमा डिजाइन र उत्पादन गरिएका वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । युरोपमा उत्पादन भएका कारण यी सामग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै आकर्षक स्वरुपमा उपलब्ध

नेपालगञ्ज मेडिकल कलेजको ४४ % सेयर १ अर्बमा किनेर डा. सुनिल शर्मा भित्रने

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजमा करिब ४४ प्रतिशत सेयर किनेर डा. सुनिल शर्मा मुख्य लगानीकर्ताको रुपमा भित्रने भएका छन् । डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर प्रतिकित्ता ५००

भारतसँगको रेल सेवा सम्झौता संशोधन भएपछि नेपाललाई के फाइदा हुन्छ ?

काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भएको नेपाल-भारत रेल सेवा सम्झौता संशोधनले भारतीय सामुन्द्री बन्दरगाहबाट रेलवे ढुवानीमा एकाधिकार अन्त्य

नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आइपीओ ल्याउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको