विद्युतमा आधारित मलकारखाना निर्माणमा जर्मन र थाइ कम्पनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या समाधान गर्नका लागि नेपालमै विद्युतमा आधारित मल कारखाना निर्माण गर्नका लागि लगानी बोर्डमा प्रस्ताव पठाएको समेत जानकारी दिए । ‘हाल

वीरगञ्ज भन्सारबाट मात्रै करिब ५० प्रतिशत निर्यात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनाको अवधिमा नेपालले १ खर्ब २ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । ५ महिनाको अवधिमा सो रकम बराबरको

व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल परिचालित हुनुपर्ने बेला आयो: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् । उनले सदस्य वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ

व्यवसायीका समस्या समाधान गर्न उद्योग संगठन मोरङको बिजनेश क्लिनिक कार्यान्वयनमा

विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा सिआइएम बिजनेश क्लिनिक कार्यान्वयनमा ल्याएको छ । गतसाता काठमाडौंमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन

कान्तिपुरले एपेक्स कलेज किन्यो

काठमाडौं । कान्तिपुर मिडिया गु्रप (केएमजी) ले एपेक्स कलेजको बहुमत सेयर किनेको छ । केएमजीले जारी गरेको विज्ञप्तीमा एपेक्स कलेजमा लगानी गरेको उल्लेख गरेको छ । सन् २००० देखि सञ्चालित

४० वर्षको उमेरमै साथीमार्टलाई १ खर्बको बनाउने सागरको योजनाः १००० स्टोर खोल्ने, आइपीओ निकाल्ने

काठमाडौं । साथीहरुले भन्छन्, ‘सागरले वर्षदिनमै कति धेरै प्रगति गर्यो । रिटेल मार्केटको लिडरनै बन्ने भयो ।’ हुन पनि हो, पछिल्लो एक वर्षलाई हेर्ने हो भने साथीमार्टका संस्थापक तथा प्रमुख

दुबईको घर बेच्न नेपालको सोल्टी होटलमा मेला

काठमाडौं । दुबईको घर बेच्न नेपालको सोल्टी होटलमा मेला हुने भएको छ । ‘बिग पकेट रियल स्टेट’ले नेपालमा आगामी डिसेम्बर २५ गतेदेखि २६ गतेसम्ममा मेला गर्ने भएको हो । कम्पनीले

नेपाल वेयर हाउसले आइपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल वेयर हाउस कम्पनीको तेस्रो साधारणसभा सम्पन्न भएको छ । यही पुस १ गते कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाको अध्यक्षतामा काठमाण्डौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन,

सीई कन्स्ट्रक्सनले थापाथलीमा अपार्टमेन्ट बनाउँदै, शुरुवाती मूल्य डेढ करोड

काठमाडौं । लामो समयदेखि रियल स्टेटमा काम गर्दै आएका सीई कन्स्ट्रक्सनले थापाथली हाइटमा अपार्टमेन्ट निर्माण गरिरहेको छ । रियल स्टेटमा राम्रो छवी जमाएका सीई कन्स्ट्रक्सनले रिङरोडभित्रै अपार्टमेन्ट परियोजना ल्याएको हो

हस्तकला व्यापार घाटा घटाउने व्यवसाय हो : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गराउन सक्ने व्यवसायका रुपमा हस्तकला रहेको बताएका छन् । उपराष्ट्रपति पुनले नेपाल हस्तकला महासंघको स्थापनाको स्वर्ण वर्ष प्रवेश गरेको