महेन्द्रनगरमा डिशहोम डिलर दाइ सम्मान

डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ। महेन्द्रनगर सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ। महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्री

जगदम्बा स्टिलले एशिया र अफ्रिकामा निर्यात शुरु गर्यो

काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको आकर्षण विदेशमा समेत चुलिएको हो ।

‘भ्यालेन्टाइन डे’का लागि २ लाख बढी गुलाफको माग, ९०% भारतबाट आयात

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस नजिकिँदै छ । भ्यालेनटाइन डे नजिकिँदै गर्दा बजारमा चहलपहल शुरू भइसकेको छ । प्रेम दिवसमा विशेष गरी आफुले मन पराएका व्यक्तिसँग प्रेम प्रकट

२५ वर्षे सुरजले १० हजारमा शुरु गरेको नेपाली कपडा ‘फाइब्रो’ ब्रान्ड दुई वर्षमै दुई करोडको भ्यालुएसन

काठमाडौं । ‘एकदिन यस्तो उत्पादन गर्न सकियोस्, जुन विश्व बजारमा ठूलो माग होस् ।’ २५ वर्षे सुरजराज पाण्डेले देखेको सपना हो यो । सुरजले विश्वमा यस्ता धेरै व्यक्ति देखेका छन्,

राजनीतिज्ञसँगको ‘नेक्सस’ व्यापारीलाई घाटा: उद्योगीमाथि अख्तियारको भ्रष्टाचार मुद्दाको नालीबेली

कानून बमोजिम हुने काममा पनि राजनीतिज्ञ र कर्मचारीको भरथेग लिन खोज्ने प्रवृत्ति व्यवसायीकै लागि प्रतिउत्पादक हुने गर्छ । तर पनि व्यवसायीले राजनीतिज्ञलाई अथाह भरोषा गर्न भने छाडेका छैनन् । काठमाडौं

कोरोनाकालमा पनि एशियन कंक्रिटोको व्यापारमा चमक, ४०% ले बढ्यो कारोबार

काठमाडौं । कोरोनाकालमा अधिकांश कम्पनीको व्यापार सुस्ताएको समयमा एशियन कंक्रिटोले भने व्यापार ४० प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा ४० प्रतिशतले व्यापार बढाएको हो

आक्रमक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

काठमाडौं । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले

कुन वाणिज्य बैंकले कर्मचारी बोनसका लागि कति रकम छुट्याए ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब २५ करोड १७ लाख ८८ हजार रुपैयाँ रकम बोनसको लागि छुट्याएका छन् । बैंकले हरेक आर्थिक

देउराली जनता फार्माको बाउन्स ब्याक, पौने ३४ करोडले बढ्यो व्यापार

काठमाडौं । देउराली जनता फार्मेसीको व्यापार एक वर्षमा करिब ३४ करोड रुपैयाँले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनता फार्मेसीले सन् २०२१ मा ३३ करोड ८०

अख्तियारले सिमेन्ट उद्योगीलाई लगाएको मुद्दाले निजी क्षेत्र हतोत्साही भयो

काठमाडौं । निजी क्षेत्रका तीन संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सिमेन्ट उद्योगीविरुद्ध लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र हतोत्साही भएको टिप्पणी गरेका छन्