भारतसँगको निर्भरताले मात्रै नपुग्ने, तेस्रो मुलुकमा निर्यात नहुँदा

काठमाडौं । निर्यात व्यवसायी महासंघले अपेक्षाकृत रुपमा तेस्रो मुलुकमा हुने निर्यात बढ्न सकेको प्रति चिन्ता व्यक्त गरेको छ । निर्यात व्यवसाय भारतसँगको अत्यधिक निर्भरता तुलनात्मक रुपमा कम गर्न तेस्रो मुलुकमा

अनुमतिपत्र खारेजी रोक्न मन्त्रालय धाउँदै स्मार्ट टेलिकम, ‘सेटलमेन्ट’का लागि विभिन्न अप्सनमा छलफल

काठमाडौं । सरकारलाई तिर्नुपर्ने बक्यौता नतिरेपछि अनुमतिपत्र खारेज गर्ने प्रकृया अघि बढिरहेको बेला स्मार्ट टेलिकमले म्याद थपका लागि सरकारी ढोका धाउन थालेको छ । स्मार्ट टेलिकमले आफूले तिर्नु पर्ने बक्यौतामध्ये

लगातार घाटा व्यहोरिरहेको आयल निगम फेरि मूल्य बढाउने तयारीमा, ऋण पनि लिने

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष ६ महिनाको अवधिमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । निरन्तर मूल्य बढाउँदा पनि घाटामा हाल १५ दिनमा २ अर्ब २४ करोड

उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बेच्ने मारुतीले राज्यलाई चुनढुंगाको पैसा पनि तिरेन

काठमाडौं । गत मंसिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट बिक्री गर्न प्रतिवन्ध लगायो । मारुती सिमेन्टले लामो समयदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको

८० करोड लगानीमा तौलिहवामा मार्स हस्पिटालिटी होटल आउँदै

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा सुविधा सम्पन्न हस्पिटालिटी होटल निर्माण गर्ने भएको छ । मार्स हस्पिटालिटी गु्रप प्रालीले तौलिहवामा ८० करोड लगानीमा मार्स हस्पिटालिटी

महंगियो कुरिलोको भाउ, केजीकै करिब ५ हजार पुग्यो

काठमाडौं । कालिमाटी तरकारी बजारको वेवसाइटमा कुरिलोको मूल्य हटाएको धेरै भइसक्यो । कुरिलो पाइन छाडेपछि कालिमाटी तरकारी बजार समितिले नै मूल्य सूचीबाट कुरिलोको भाउ राख्न छाडेको हो । कुरिलोको भाउ

ग्रीनलाइनलाई बैंकहरुले दिएको ५० करोड ऋण नउठ्ने देखियो, ४ बैंकको नाफा घट्ने

काठमाडौं । महंगा रक्सी बिक्री गर्ने भनेर चिनएको ग्रीनलाइन सेन्टरलाई बैंकहरुले दिएको करिब ५० करोड रुपैयाँ नउठ्ने देखिएको छ । ग्रीनलाइनलाई ४ वटा वाणिज्य बैंकले ऋण दिएको सार्वजनिक भएको छ

‘बतास’को स्पष्टिकरण: ‘क्षतिपूर्तीसहित सबै सम्झौता रद्द गर्न सरकार स्वतन्त्र छ’

काठमाडौं । नारायाणहिटी दरबार संग्राहलयभित्र क्याफे बनाउने ठेक्का पाएको बतास समूह पछिल्लो समय विवादमा फस्दै गएको छ । दरबार संग्राहलयभित्र अनुमति विना नै १४ रोपनी क्षेत्रफलमा संरचना बनाइरहेको भन्दै छानबिन

३ वर्षे कार्यकाल पुरा गरेर आयल निगमबाट सुरेन्द्र पौडेल बाहिरिए

काठमाडौं । नेपाल आयल निगममा ३ वर्षको कार्यकाल पुरा गरेर सुरेन्द्र पौडेल बाहिरिएका छन् । २०७५ साल पुसमा आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले कोभिडको कठिन समयमा पनि पेट्रोलियम

राजनीतिमा व्यवसायी: चन्दाको उपयोग कि व्यवसाय बढाउने साधन ?

काठमाडौं । प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको राष्ट्रिय अधिवेशन भर्खरै सकिएको छ । दलहरुको अधिवेशनमा व्यवसायीको बलियो उपस्थिति देखिएको छ । कांग्रेस र एमालेको कार्यसमितिमा