कृषि, पर्यटन र नविकरणीय उर्जामा संयुक्त लगानी गर्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदुत जिल बुर्बाओबिच महासंघ भेटवार्ता भएको छ । भेटमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय

२२ वर्षपछि नयाँ बोतलमा आउँदै सञ्चो, जसले पहिलोपटक नाफामा लग्यो कम्पनीलाई

काठमाडौं । रुघाखोकी लाग्दा होस् वा टाउको दुख्दा । धेरै नेपालीले प्रयोग गर्ने विश्वासिलो ‘औषधि’ हो सञ्चो । नेपालको खाँटी जडिबुटीबाट बनेको सञ्चो उत्पादन शुरु भएको २२ वर्षपछि पनि यसको

इसेवा मनि ट्रान्स्फरको उपहार योजनामा पूर्णप्रसाद शर्माले जिते होन्डा डिओ स्कुटी

इसेवा मनि ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘चाडपर्वको बहार दिनदिनै उपहार’ योजना अन्तर्गत बम्पर उपहार विजेतालाई ‘होन्डा डिओ स्कुटी’ हस्तान्तरण गरेको छ । यस योजना अन्तर्गत, विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत

आत्मनिर्भर अर्थतन्त्रः आफ्नै सञ्चो बामलाई नचिन्दा, झन्डु बामले बजार खायो

काठमाडौं । अत्यधिक आयातले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ । उच्च आयात हुनुको प्रमुख कारण आफ्नै देशको उत्पादनलाई नचिन्नु पनि हो । न त सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतमा राखेर बजारीकरण

ढाकाजन्य उत्पादनको प्रबर्द्धन गर्न सके व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ

काठमाडौं । नेपालमा स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत उच्च सम्भावना बोकेको ढाकाजन्य उत्पादनको प्रवद्र्घन गर्न सके मुलुककै व्यापार घाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । ढाका कपडा र यसबाट बनेका

बालकृष्ण भुषालले किनेपछि केबल वायरको व्यापार ३०% ले बढ्यो

काठमाडौं । बुटवल भैरहवालाई केन्द्र बनाएर व्यापार गर्दै आएको भुषाल समूहले किनेको भुषाल केबल वायरको व्यापार ३० प्रतिशतले बढेको छ । सन् २०२० को तुलनामा २०२१ मा ३० प्रतिशतले कम्पनीले

एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडरमा दिपकराज गिरी र दीपाश्री निरौला

काठमाडौं । एभरेष्ट ग्यास संसारले चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा

गणपती ज्वेलर्सको विवाह उत्सव योजना

काठमाडौं । विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ । यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित

ढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी पुसमा

काठमाडौं । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रबर्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी पुस पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रेमा प्राविधिकलाई दियो तालिम

काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त