गोल्छा ग्रुपले सुरू गर्‍यो नेपालमै सामसङको टेलिभिजन उत्पादन

भैरहवा । नेपालमा सामसङ ब्रान्डको टेलिभिजन उत्पादन सुरू भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र नेपालका लागि कोरियाली राजदूत जोनसङ पार्कले संयुक्त रूपमा उद्योग उद्घाटन गरेका

गार्मेन्टको माग बढ्दा बाबा इन्टरप्राइजेजले एकै वर्षमा गर्‍यो १ अर्बको व्यापार

काठमाडौं । बजारमा गार्मेन्टको माग बढ्दा बाबा इन्टरप्राइजेजले एकै वर्षमा १ अर्बभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको

मोबाइलको माग घट्दा साओमीको मोबाइल बिक्री गर्ने कम्पनीको व्यापार १ अर्बले घट्यो

काठमाडौं । कोभिडपछि बजारमा मोबाइलको माग घट्दा साओमी ब्रान्डको मोबाइल बेच्ने टेली डाइरेक्ट प्रालिको व्यापार १ अर्बले घटेको छ । नेपालको लागि साओमी ब्रान्डको आधिकारिक बिक्रेता टेली डाइरेक्ट कम्पनीको व्यापार

मेरियट होटलले एकै वर्ष गर्‍यो १ अर्ब बढीको आम्दानी, पर्यटकको आगमन बढ्दा व्यापारमा उछाल

काठमाडौं । काठमाडौं नक्सालमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडद्वारा सञ्चालित ‘मेरियट’ होटलले एकै वर्ष १ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । १.३५ हेक्टर क्षेत्रफलमा फैलिएका पाँच तारे होटलले सन् २०२२

सिमेन्ट निर्यातमा उच्च वृद्धि, ९ महिनामा ४२ करोडको निकासी

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा ४२ करोडभन्दा बढी मूल्यको सिमेन्ट निर्यात भएको छ । आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट र अर्घाखाँची सिमेन्ट

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । शुक्रबार अपराह्न ३ बजेदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको

नौ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात, अमेरिकामा सबैभन्दा धेरै

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा २ अर्ब २६ करोडको खानेकुरा विदेश निर्यात भएको हो । गत

नेपालले सबैभन्दा बढी व्यापार गर्ने यी १० देश, भारत आयात-निर्यात दुवैमा अगाडि

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १६० देशसँग १२ खर्ब रुपैयाँको आयात व्यापार गरेको छ । त्यसमा पनि १० देशबाट मात्रै १० खर्ब ७१ अर्बको आयात भएको छ ।

नौ महिनामा १० खर्ब ८३ अर्ब व्यापार घाटा, वैदेशिक व्यापारमा १९ प्रतिशत कमी

काठमाडौं । चालू आवको ९ महिनामा नेपालले १० खबै ८३ अर्ब व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले १२ खर्ब १ अर्ब रुपैयाँको सामान आयात गर्दा १ खर्ब १८

अम्बे सिमेन्टको व्यापार ५८ प्रतिशतले घट्यो, १ अर्ब ३६ करोड रुपैयाँको कारोबार

काठमाडौं । निर्माण क्षेत्रको गतिविधि सुस्त भई निर्माण सामग्रीको माग नहुँदा अम्बे सिमेन्टको व्यापार ५८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ५८ प्रतिशतले