क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्‍यो साढे ६

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ व्यापार गरेको हो ।

कुन भन्सार कार्यालयबाट कति भयो वैदेशिक व्यापार ?

काठमाडौं । आव २०७९/०८० मा नेपालमा विभिन्न देशबाट कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको सामान आयात भएको छ भने १ खर्ब ५७ अर्ब १४

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

काठमाडौं । नेपालका लागि हिताची होम अप्लायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले थप चारवटा विशेष होम अप्लायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनको उद्घाटन संयुक्त रुपमा अर्सेलिक

विभिन्न ब्रान्डमा चामल बेच्ने सेन्चुरी फुड प्याकेजिङले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार

काठमाडौं । विभिन्न ब्रान्डको चामल बेच्ने सेन्चुरी फुड प्याकेजिङले एकै वर्ष पौने २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार

विशाल ग्रुपको मैनावती स्टिल इन्डष्ट्रीले १० महिनामै गर्‍यो ५ अर्बको व्यापार

काठमाडौं । विशाल ग्रुपको लगानी रहेको मैनावती स्टिल इन्डष्ट्री प्रालिले १० महिनाको अवधिमै करिब ५ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को १० महिनाको अवधिमा ४ अर्ब ९२

कांग्रेस सांसद दिपक खड्काले ५ अर्ब लगानीमा २ वटा पाँच तारे होटल बनाउँदै

काठमाडौं । कांग्रेस सांसद दिपक खड्काले झापा र काठमाडौंमा ५ अर्ब लगानीमा पाँच तारे होटल सञ्चालनमा ल्याउने भएका छन् । संखुवासभाबाट निर्वाचित सांसद खड्काको लगानी जलविद्युत क्षेत्रमा पनि छ ।

आइपीओ जारी गरेको घोराही सिमेन्टको व्यापार घट्यो, उद्योग विस्तार गर्न साढे १० अर्ब ऋण लिँदै

काठमाडौं । हालै आइपीओ जारी गरेको घोराही सिमेन्टको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ देखि घट्दै गएको देखिन्छ । कम्पनीले सन् २०२० मा ५ अर्ब ७३ करोड १०

हनुमन्त ग्रुपले साढे ४६ करोड लगानीमा आल्मोनियम उद्योग सञ्चालनमा ल्याउँदै

काठमाडौं । हनुमन्त ग्रुपले सुनसरीमा साढे ४६ करोड लगानीमा लक्ष्मी आल्मोनियम इन्डष्ट्रिज निर्माण गरेको छ । कम्पनीले ४६ करोड ६० लाख रुपैयाँ लगानीमा आल्मोनियम उद्योग निर्माण गरेको हो । कम्पनीले

बिँडी पोको पार्ने पातसमेत भारतबाटै ल्याउनुपर्ने ? त्यो पनि डेढ करोडको ?

काठमाडौं । नेपालको वनमा जति पनि सालको पात पाइन्छ । वनमा सालका पात झर्छन्, सुक्छन्, कुहिन्छन् । तिनै सालका पात भेला गरेर बेच्ने हो भने पनि धेरैको गुजारा चल्नसक्छ ।

संघई परिवारको त्रिवेणी स्पाइनिङ मिल्सले एकै वर्ष गर्‍यो पौने ४ अर्बको व्यापार

काठमाडौं । संघई परिवारको त्रिवेणी स्पाइनिङ मिल्स प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७० करोड ३० लाख रुपैयाँको व्यापार गरेको