सरकारले पैसा नदिएको भन्दै निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले समयमै रकम भुक्तानी नगरेको, म्याद थप गर्ने निर्णय न्यायोचित नभएकोलगायत विभिन्न माग राख्दै महासंघले आगामी असार १४

कोकाकोला बेच्ने बोटलर्स नेपालले एकै वर्ष गर्‍यो पौने २२ अर्बको व्यापार

काठमाडौं । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनीले बोटलर्स नेपालले एकै वर्ष पौने २२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २१ अर्ब ७२

संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीले एकै वर्ष गर्‍यो साढे १२ अर्बको व्यापार

काठमाडौं । संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीले एकै वर्ष साढे १२ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १२ अर्ब ६५ करोड ३० लाख रुपैयाँको

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको राज ब्रुअरीले ९ महिनामा गर्‍यो साढे ७८ करोडको व्यापार

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको राज ब्रुअरी प्रालिले ९ महिनामा साढे ७८ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ७८ करोड ७० लाख रुपैयाँको

केडिया अर्गनाइजेसनको वृज सिमेन्टको व्यापार १९ प्रतिशतले घट्यो

काठमाडौं । केडिया अर्गनाइजेसनको वृज सिमेन्ट इन्डष्ट्रिजको व्यापार १९ प्रतिशतले घटेको छ । सन् २०२२ को १० महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा १९ प्रतिशतले घटेको हो । कम्पनीले

आईपीओ जारी गर्ने तयारीमा रहेको ट्रेड टावरले गौशालामा टावर निर्माण गर्दै

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको ट्रेड टावर लिमिटेडले गौशालामा पनि वहुउदेश्यीय ट्रेड टावर निर्माण गर्ने भएको छ । कम्पनीले ६५ करोड लगानीमा गौशालामा ट्रेड टावर निर्माण

शारडा र राठी ग्रुपको तेल उद्यागले ६ महिनामा गर्‍यो साढे २ अर्ब बढीको व्यापार

काठमाडौं । पशुपति खाद्य तेल उद्योग प्रालिले ६ महिनाको अवधिमा साढे २ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा २ अर्ब ५९ करोड ६०

न्युरोड क्षेत्रका पसल धमाधम बन्द भएकै हुन् ?

काठमाडौं । मंगलबार दिउँसो १ बजे काठमाडौंको ओटुमा रहेको सजिता इन्टरप्राइजेजका प्रोप्राइटर राकेश पराजुली ग्राहक कुरिरहेका थिए । बिहानदेखि केही खुद्रा व्यापारी आए पनि सामान उठाउँदै, छाड्दै गरिरहेका थिए ।

चोरी तस्कारी बढ्दा १६ प्रतिशतले घट्यो वैदेशिक व्यापार, आयात १६ खर्ब १२ अर्बमा सीमित

राष्ट्र बैंकको लचिलो नीतिले ह्वात्तै बढ्ने र कसिलो नीतिले ह्वात्तै घट्ने आयात गत वर्ष भने राष्ट्र बैंकको नीतिका साथै अवैध व्यापारमा भएको वृद्धिले १६ प्रतिशतले घटेको छ ।  काठमाडौं ।

आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

काठमाडौं । आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख रुपैयाँमाथिका पत्थर जडित गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ आजदेखि