मालसामानमा आजदेखि बजार वितरकको ‘लेबल’ अनिवार्य

झापा । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार्यान्वयनमा

नगद अनुदानले फलामजन्य वस्तुको निर्यात हालसम्मकै उच्च, १० अर्बको निकासी

काठमाडौं । सरकारले स्टिलजन्य वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गरेपछि हालसम्मकै उच्च निकासी भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा विभिन्न ३६ वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा १५

जुत्ताचप्पलको कच्चा पदार्थ आयातमै बाहिरियो ७ अर्ब, कहाँ-कहाँबाट आयात हुन्छ ?

काठमाडौं । फुटवेयर उत्पादनमा आत्मनिर्भर भइसकेको नेपाल कच्चा पदार्थमा भने पूर्ण परनिर्भर छ । फुटवेयर उत्पादनमा आत्मनिर्भर भएको भनिरहँदा सोही वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा भने अर्बौं रुपैयाँ बाहिरिने

काभ्रेको महाभारतको कफी जापान निर्यात

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको

किन आकासियो आँपको मूल्य ?

काठमाडौं । स्वदेशी उत्पादन आँप सकिँदै गएपछि मूल्य महंगिदै गएको छ । जेठ अन्तिम हप्ताबाट पर्याप्त मात्रामा पाउन थालेको आँपको सिजन सकिँदै गएपछि बजारमा महंगिन थालेको हो । बजारमा मौसमअनुसार

शारडा र राठी ग्रुपको संयुक्त लगानी रहेको प्रिमियर स्टिलको व्यापार घट्यो

काठमाडौं । शारडा ग्रुप र राठी ग्रुपको संयुक्त लगानी रहेको प्रिमियर स्टिलको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा घटेको हो । कम्पनीले सन्

गोयन्का स्टिलको व्यापारमा सुधार, साढे ३ अर्बको व्यापार

काठमाडौं । कोभिडपछि गोयन्का स्टिलको व्यापारमा सुधार हुँदै गएको छ । कोभिडले गर्दा ह्वात्तै घटेको व्यापार काभिडपछि बढ्दै गएको छ । गोयन्का ग्रुपद्वारा सञ्चालित कम्पनीले सन् २०१९ मा ३ अर्ब

शारडा ग्रुपको मदिरा बेच्ने कम्पनीले ९ महिनामा गर्‍यो १ अर्बको व्यापार

काठमाडौं । शारडा ग्रुपको मदिरा बेच्ने कम्पनीले ९ महिनाको अवधिमा १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा म १ अर्ब ८ करोड ६० लाख

दुई अर्ब लगानीमा महासंघका अध्यक्ष चन्द्र ढकालले मौलाकालिका केबलकारमा होटल बनाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दुई अर्ब बढी लगानीमा मौलाकालिका केबलकारसँगै होटल बनाउने भएका छन् । हालै मात्रै सञ्चालनमा आएको मौलाकालिका केबलकार कम्पनीमार्फत् चारतारे होटल निर्माण

होटल मेची क्राउनले एकै वर्ष गर्‍यो साढे १८ करोड आम्दानी

काठमाडौं । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित पाँचतारे होटल मेची क्राउनले एकै वर्ष साढे १८ करोड आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा १८ करोड ७१ लाख रुपैयाँ आम्दानी