हुलास आइरनको व्यापार बढ्यो, सवा ३ अर्बको कारोबार

काठमाडौं । हुलास ग्रुपअन्तर्गतको हुलास आइरन इन्डस्ट्रीज लिमिडेटको व्यापारमा वृद्धि भएको छ । सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा कम्पनीको व्यापारमा २.७९ प्रतिशत वृद्धि भएको हो ।

रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक गुप्तामाथि छानविन गर्न सुनचाँदी व्यवसायी महासंघको माग

काठमाडौं । सुनचाँदी व्यवसायीले नै रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्तामाथि छानबिन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहीबार संयुक्त विज्ञप्ति

शंकर ग्रुपको जगदम्बा अटोको व्यापार २०%ले घट्यो, ऋणका लागि १ अर्ब ६० करोडको रेटिङ

काठमाडौं । शंकर ग्रुपको स्वामित्वमा रहेको जगदम्बा अटो ग्रुपको व्यापारमा कमी आएको छ । सन् २०२१ मा ७३ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ३६८.१६ प्रतिशतले

ग्लोबल कलेज चलाउने प्रोफेसनल एजुकेटर्स लिमिटेडको व्यापारमा वृद्धि

काठमाडौं । ग्लोबल कलेजसँगै अन्य विभिन्न शैक्षिक संस्थाहरुको स्वामित्व रहेको प्रोफेसनल एजुकेटर्स लिमिटेडको व्यापारमा वृद्धि भएको छ । सन् २०२१ मा ३६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन्

सेल्सबेरी चलाउने सेलवेजको व्यापार बढ्यो, २ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । सेल्स बेरी डिपार्टमेन्टल स्टोर तथा सेल्स बेरी एक्सप्रेस चलाउन सेलवेज क्यास एन्ड क्यारी प्रालिको व्यापारमा वृद्धि भएको छ । सन् २०२२ को तुलनामा कम्पनीको व्यापारमा सन् २०२३ मा

कुखुरा पाल्ने र अन्डाको उत्पादन गर्ने दाउन्ने एग्रोले एकै वर्ष गर्‍यो १ अर्ब १४ करोड व्यापार

काठमाडौं । किसान दाना उद्योग प्रालिको प्रमुख लगानी रहेको दाउन्ने एग्रो फार्म प्राइभेट लिमिटेडको व्यापारमा उच्च वृद्धि देखिएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार शतप्रतिशत

ठमेलस्थित छाया कम्प्लेक्सको व्यापारमा कमी, कतिको गर्‍यो कारोबार ?

काठमाडौं । ठमेलस्थित छायादेवी कम्प्लेक्स लिमिटेड रहेका पसलहरुको बिक्री सकिँदै जाँदा कम्पनीको व्यापारमा कमी आएको छ । सन् २०२३ मा कम्पनीले ८३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

सम्राट सिमेन्टको व्यापार घट्यो, एक वर्षमा ३ अर्ब ३७ करोडको कारोबार

काठमाडौं । सम्राट सिमेन्ट कम्पनी प्रालिको व्यापार घटेको छ । सन् २०२२ मा ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको सन् २०२३ मा भने ३ अर्ब ३७

आईएसओ नभएका ‘प्लाइउड’ रोक्ने भारतको निर्णय, पूर्वी नेपालका १ सय बढी उद्योग संकटमा

झापा । भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ)को निहुँ बनाएर नेपालमा उत्पादित प्लाइउड रोक्ने नीति अघि सारेपछि नेपाली भेनियर व्यवसायी चिन्तित बनेका छन् । भारततर्फ निकासी हुने नेपाली सामानमा प्लाइउडको महत्वपूर्ण

विग सीजीडेमा आठ सय भन्दा बढी प्रोडक्टमा अफर, कार्डबाट हुने भुक्तानीमा २५ सय छूट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको विग सीजीडे शनिबारबाट शुरु हुने भएको छ । बिग सीजी डे २४।२।२४ नामबाट विभिन्न अफर दिइने छ । यस वर्षको विग