जेडटिई स्मार्टफोनमा वार्म विन्टर अफर, स्क्रयाच कार्डमा उपहारै

काठमाडौं । चीनियाँ स्मार्टफोन ब्राण्ड जेडटिईले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले जाडोको मौसम पारेर जेडटिई वार्म विन्टर अफर ल्याएको हो । जेडटिईको यो अफर अनुसार मोबाइल खरिदकर्ताहरुले कार्ड