१० करोड लगानीमा जरसिंहपौवामा नेशनल माउन्ट भ्यू रिसोर्ट

काठमाडौं । काठमाडौंको चावहिलदेखि २२ किलोमिटर माथि रहेको जरसिंहपौवामा रिसोर्ट सञ्चालनमा आएको छ । २१ रोपनी क्षेत्रफलमा फैलिएको नेशनल माउन्ट भ्यू होटल एण्ड रिसोर्टमा १० करोड रुपैयाँ लगानी भएको सञ्चालक

पानासोनिक हाईब्रिड आईपी–पिबीएक्स नेपाली बजारमा

काठमाडौं। नेपालका लागी पानासोनिक ब्राण्डको आधिकारिक वितरक इभोलूसन ट्रेडिङले बजारमा पानासोनिक हाईब्रिड आईपी–पिबीएक्स नेपाली बजारमा उपलब्ध गराएको छ । इभोलूसन ट्रेडिङका निर्देशक तरुन बज्राचार्यले सो उत्पादनको बारेमा जानकारी दिए। एडभान्स्ड

बंगलादेशी फर्निचर ब्राण्ड हातीलको शोरुम नेपालमा खुल्यो

काठमाडौं । बंगलादेशको फर्निचर ब्राण्ड हातीलले नेपालमा शोरुम स्थापना गरेको छ । नेपालमा अखिल ट्रेडीङ कन्सर्नसँगको साझेदारीमा शोरुम स्थापना भएको हो, जुन नेपालको आधिकारीक विक्रेताको रुपमा रहेको छ । शोरुम

बजाज आरई थ्री ह्वीलरको शोरुम अब हेटौंडामा

काठमाडौं । नेपालमा बजाज आरई थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले अब आफ्नो नयाँ शोरुम होराईजन अटो प्रा लि हेटौंडामा स्थापना गरेको छ । नयाँ शोरुमले बजाज

समृद्धि ज्वेलर्सको अक्षय तृतीया विशेष, ज्यालामा ४० प्रतिशत सम्मको छुट

काठमाडौं । अक्षय तृतीयाको उपलक्ष्यमा समृद्धि ज्वेलर्सले सुनका गर–गहना बनाउन लाग्ने ज्यालामा ४० प्रतिशत सम्मको भारी छुट दिएको कम्पनीले बताएको छ । वैभव लक्ष्मीको पूजा आरधना र गहनाको रुपमा सुख

रिद्धि सिद्धि ज्वेलर्सले ज्यालमा छुटदिने

काठमाडौं । सुन तथा हिराको बिक्रिगर्ने कम्पनी श्री रिद्धि सिद्धि ज्वेलर्स प्रालिले अक्षय तृतियाको दिन गहना किन्ने ग्रहकलाई ज्यादमा छुट दिने भएको छ । सुख र संमृद्धि भित्रियोस् भनी विगत

सुन आयातमा बाणिज्य बैंकको एकाधिकार तोडिनु पर्छ

काठमाडौं । नेपाल रत्न तथा आभूषण सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ पत्रकारसम्मेलन गरेर आफ्ना कार्यक्रम सार्वजानिक गरेको छ । वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन

योगगुरु रामदेवको जुश भारतीय सेनामा प्रतिबन्ध

नयाँ दिल्ली । भारतीय सेनाको क्याटिन स्टोर डिपार्टमेन्ट(सीएसडी)ले योग गुरु रामदेवको कम्पनी पतन्जलीले उत्पादन गर्ने अमलाको जुश प्रयोगमा प्रतिबन्ध लगाएको छ । सीएसडीले प्रतिबन्ध लगाउने निर्णय एउटा सरकारी निकायबाट अमलाको

कोटेश्वर काठमाडौमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’

काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँचजनाको समुहले कोटेश्वरमा कफिशप सञ्चालनमा ल्याएका हुन । कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा

एनसेलका डिलरहरु आन्दोलित, काठमाडौं ५ वटा डिस्ट्रिव्यूटरमा तालाबन्दी

काठमाडौं । दूरसंचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधि बाँकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्षदेखि काम गर्दै आएका