समृद्धि ज्वेलर्सको अक्षय तृतीया विशेष, ज्यालामा ४० प्रतिशत सम्मको छुट



काठमाडौं । अक्षय तृतीयाको उपलक्ष्यमा समृद्धि ज्वेलर्सले सुनका गर–गहना बनाउन लाग्ने ज्यालामा ४० प्रतिशत सम्मको भारी छुट दिएको कम्पनीले बताएको छ । वैभव लक्ष्मीको पूजा आरधना र गहनाको रुपमा सुख र समृद्धि घर भित्र्याउने चलन हाम्रो समाजमा चलिआएको हुँदा छुट योजना ल्याएको कम्पनीले जनाएको छ ।

यो योजना बैशाख १६ गते सम्म लागू हुने पनि कम्पनीले जनाएको छ ।


क्लिकमान्डु