रिद्धि सिद्धि ज्वेलर्सले ज्यालमा छुटदिने



काठमाडौं । सुन तथा हिराको बिक्रिगर्ने कम्पनी श्री रिद्धि सिद्धि ज्वेलर्स प्रालिले अक्षय तृतियाको दिन गहना किन्ने ग्रहकलाई ज्यादमा छुट दिने भएको छ ।

सुख र संमृद्धि भित्रियोस् भनी विगत १० वर्ष देखि अक्षय तृतीया पर्वलाई संमृद्धि दिवसको रुपमा मनाउँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीले विगतमाझै यस वर्ष पनि वैशाख १५ गते शुक्रवारको लागि यस्तो अफर ल्याएको जनाएको छ ।


क्लिकमान्डु