बजेटले रक्सी र चुरोटको मूल्य बढायो




काठमाडौं । सरकारले बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।

बजेट पेश गर्दै उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महराले निर्वाचन आचारसहितको कारण स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।

उनले कर सम्बन्धी विवादको लागि स्थायी संयन्त्र बनाउने तयारी भएको बताए ।


क्लिकमान्डु