आरएमसी सिमेन्टको व्यापार झनै खस्कियो, ७१ करोडको कारोबार

काठमाडौं । आरएमसी सिमेन्टको व्यापार खस्किएको छ । आरएमसी सिमेन्ट प्रालिको व्यापार पछिल्लो समय घटेको छ । कम्पनीको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार व्यापार घट्दै गएको देखाएको हो । कम्पनीले सन्

हवाईजहाजका पाटपुर्जाको जाँचपास रोकिँदा ७ विमान ग्राउण्डेड, एक सातामा नखुले सबै उडान ठप्प !

काठमाडौं । हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने पाटपुर्जाको जाँचपास डेढ महिनादेखि रोकिएको छ । वायुयानको पाटपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएर रोकिएका कारण आन्तरिक उडानका ७ वटा वायुयानले आवश्यक

औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार

काठमाडौं । औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको हो

पुरानो बानेश्वरमा गोल्यान ग्रुपले बनाइरहेको छ सवा अर्ब लगानीमा कम्प्लेक्स, कहिले होला सञ्चालन ?

काठमाडौं । गोल्यान ग्रुपले पुरानो बानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाइरहेको छ । बानेश्वरमा गोल्यान टावर प्रालिले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानीमा कम्प्लेक्स बनाउँदै गरेको हो । कम्पनीले कम्प्लेक्स

महासंघको पहलमा १० अर्बको लगानी कम्पनी स्थापना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त

एमभी दुगडको विवेक अटोमोबाइलको व्यापार ६७ प्रतिशतले घट्यो

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण बजारमा सवारी साधन तथा सवारी साधनको पार्टपूर्जाको बिक्रीमा कमी आउँदा विवेक अटोमोबाइलको व्यापार ६७ प्रतिशतले घटेको छ । एमभी दुगड ग्रुपद्वारा सञ्चालित विवेक अटोमोबाइलको

आज पनि सुनको मूल्यले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार सुनको मूल्यले

न्यू वैदही खाद्य उद्योगले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार

काठमाडौं । न्यू वैदेही खाद्य उद्योगले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

लगानी सम्मेलन अगावै कोरियासँग टिफा गर्ने गृहकार्य, थप मुलुकसँग बिप्पा गर्ने मापदण्ड मन्त्रिपरिषदमा

काठमाडौं । तेस्रो लगानी सम्मेलनमार्फत अत्यधिक वैदेशिक लगानी भित्र्याउन सरकारले व्यापार तथा लगानीसम्बन्धी विभिन्न नीतिगत प्रक्रियालाई अघि बढाएको छ । यसैक्रममा सरकारले दक्षिण कोरियासँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता (टिफा)

हुलास मैदा बेच्ने भुदेउ खाद्य उद्योगको व्यापार वृद्धि, १ अर्ब ९ करोडको कारोबार

काठमाडौं । हुलास अर्गनाइजेसनअन्तर्गको भुदेउ खाद्य उद्योगको व्यापारमा वृद्धि भएको छ । सन् २०२३ मा कम्पनीको व्यापार एक अर्बमाथि पुगेको छ । सन् २०२३ मा कम्पनीको कुल ब्यापार १ अर्ब