तयारी पोशाकको निर्यात प्रवद्र्धन गर्न नेपाल तयारी पोशाक

काठमाडौं । नेपाल तयारी पोशाक संघले तयारी पोशाकको निर्यात प्रवद्र्धन गर्नका लागि २७ बुँदे नीतिगत सुधार गर्नुपर्छ भन्दै सुझाव पेश गरेका छन् । संघले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाललाई

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा

महाराजगञ्जमा बनिरहेको कर्मा रेसिडेन्सको लागत साढे ५ अर्ब पुग्यो

काठमाडौं । गुड कर्मा ग्रुप अफ कम्पनी प्रालिले महाराजगञ्जमा बनाउँदै गरेको ‘कर्मा रेसिडेन्स’ को लागत १८ प्रतिशतले बढेको छ । आयोजना निर्माणका लागि तयार गरेको लागतको तुलनामा पछिल्लो समय निर्माण

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट

१५५ देशसँग नेपालको वैदेशिक व्यापार, २७ वटासँग मात्रै नाफा

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विश्वका १५५ वटा देशसँग नेपालले वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले ६ महिनाको अवधिमा १५५ वटा देशसँग वैदेशिक व्यापार

चावहिलमा जुत्ता चप्पल मेला: ३ हजार बढी डिजाइन, ५० प्रतिशतसम्म छुट

काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरे । मेला यहि माघ १८ बाटसुरु भइ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्री’ पसल चलाउने कोही भएनन्, चौथो पटक निकालियो सूचना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करमुक्त (ड्युटी फ्री) पसल सञ्चालन गर्न कुनै संस्था इच्छुक देखिएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पटक पटक सूचना प्रकाशित गर्दा पनि कुनै संस्थाले

अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने

काठमाडौं । पर्यटकीय नगर पोखरामा केबलकारको सुविधा दिँदै आएको अन्नपूर्ण केबलकारले फागुन ११ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै आगामी फागुन ११ गते साधारणसभा

ठमेल प्लाजा होटल एण्ड सुईटले एकै वर्ष गर्यो साढे २३ करोडको व्यापार

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुईटले एकै वर्ष साढे २३ करोड रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२३ मा २३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

साझा यातायातको सीईओमा परेन आवेदन, १५ दिन समय थपियो

काठमाडौं । साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदको लागि माग गरिएको दरखास्तमा आवेदन नपरेपछि पुनः सूचना प्रकाशित गरिएको छ । रिक्त रहेको साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि खुला