२ सय ५१ भारुको स्मार्टफोन, भारतमा मारामार बिक्री

मात्र २ सय ५१ भारू पर्ने विश्वकै सस्तो स्मार्टफोन उत्पादक कम्पनी रिङ्गिङ् बेलले ५ हजार स्मार्टफोनहरु डेलिभरी गरेर आफ्नो विक्री थालेको छ । फ्रिडम २५१ नाम दिइएको विश्वकै सस्तो उक्त

सुविसु क्यान कमटेक मेला भदौ २३ देखि

क्यान महासंघले भदौ २३ गते देखि २६ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा पहिलो पटक क्यान कमटेक २०१६ आयोजना गर्ने भएको छ । यस प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार, इलेक्ट्रोनिक सेक्युरिटी,

अनलाइन जागिर लगाइदिने भन्दै ठगी

अनलाइनमा जागिर लगाइदिन्छु भन्दै बेरोजगार युवाहरुलाई ठगी गर्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । रायले कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि खोलेर विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली युवाहरुलाई आकर्षक रोजगारको आशा

२ लाख बढी ट्वीटर अकाउन्ट बन्द

ट्वीटरले गएको ६ महिनाभित्र अतिवाद र अतंकबादसँग जोडिएका २ लाख ३५ हजार अकाउन्टहरु बन्द गरेको छ । युएस टुडेका अनुसार अतिवादी तथा आतंककारी समूहले ट्वीटर नेटवर्कको दुरुपयोग गरी आफ्ना सन्देशहरु

सेक्सी सेल्फी पोस्ट गरेपछि जागिर चट्

चीनको लिओनिङ प्रान्तमा कार्यरत एक महिला प्रहरीले बर्दीमा उत्तेजक सेल्फी खिचेर अनलाइनमा पोस्ट गरेपछि प्रान्तीय सरकारले जागिरबाट निस्कासन गरेको छ । उनले चीनको माइक्रो ब्लगिङ साइट वेइबोमा उत्तेजक सेल्फी पोस्ट

ओबामालाई फेसबुक मेसेन्जरबाट सीधै सन्देश पठाउन सकिने

संसारको सबैभन्दा व्यस्त प्रधानमन्त्रीको सूचिमा अमेरिकी राष्ट्रपति बराक ओबामाको नाम आउछ । सर्वसाधारण जनताका लागि उनलाई भेटेर अफ्ना कुरा सुनाउन पाउनु सपनाजस्तै हो । तर, अब अमेरिकी जनताले आफ्ना कुराहरु

१५ लाख नाध्यो मोबाइल बैंकिङका प्रयोगकर्ता

नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या १५ लाख भन्दा बढी पुगेको छ । नेपालमा बैंक खाता भएका ग्राहक मध्ये यो संख्या करिब १० प्रतिशत भएको नेपाल राष्ट्र बैँकले बताएको छ ।

ब्याट्री चार्ज गर्ने यस्तो पो काइदा!

बेल्जियम स्थित एक फर्निचर कम्पनीले अनौठा कुर्सी, टेबुल बजारमा ल्याएको छ । वि वाट (We Watt) नामको कम्पनीले निर्माण गरेका यस्ता फर्निचरमा मोबाइल, ल्यापटप लगायत ग्याजेटहरू नियमित बिद्युत् बिनै चार्ज

कसरी बनाउने भुकम्प प्रतिरोधी घर? जानकारी अब मोबाइल एप्समा

काठमाडौं । अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मोबाइल एप्स इकन्ट्रक्सन र वेभसाइट

डाक्टरलाई फेसबुकमा फ्रेन्ड रिक्केस्ट पठाउनु भयो?

तपाईको स्वास्थ्य नियमित चेक जाँच गर्ने डाक्टरको फोन नम्बर त राख्नु भएकै होला । सोसियल मिडियाको जमानामा फोन मात्रै त सम्पर्क माध्यम हैन नि । सहकर्मी, सहपाठी, इस्टमित्र, शिक्षक- विद्यार्थी,