डाक्टरलाई फेसबुकमा फ्रेन्ड रिक्केस्ट पठाउनु भयो?



Gambar-Kartun-Dokter-Pria-Lucu

तपाईको स्वास्थ्य नियमित चेक जाँच गर्ने डाक्टरको फोन नम्बर त राख्नु भएकै होला । सोसियल मिडियाको जमानामा फोन मात्रै त सम्पर्क माध्यम हैन नि । सहकर्मी, सहपाठी, इस्टमित्र, शिक्षक- विद्यार्थी, ग्राहक-व्यापारी सबै फेसबुक, ट्वीटरको संजालमा जोडिई सके । अनि आफ्नो डाक्टरलाई पनि फेसबुक फ्रेन्ड बनाउनु भयो त?

तर, ख्याल गर्नुस् । यो मामलामा धेरै डाक्टरले आफ्ना सेवाग्राहीलाई निराश बनाएका छन् । अमेरिकाको इन्सिच्युट अफ हेल्थ टेक्नोलिजी ट्रान्फर्मेसनले फिजिसियन डाक्टरहरूमा गरेको एक अध्ययनमा आफ्ना बिरामी वा सेवाग्राहीको ७५ प्रतिशत फेसबुक फ्रेन्ड रिक्वेस्ट  मात्र उनीहरूले स्वीकार गर्ने गरेको देखाएको छ ।

यदि तपाइको फ्रेन्ड रिक्वेस्ट डाक्टरले स्वीकार गरेका छन् भने तपाई ति भाग्नेमानी २५ प्रतिशत भित्र पर्नु भयो ।


क्लिकमान्डु