बेनीबजार भयो सोलारले झिलीमिली

म्याग्दी सदरमुकाम बेनीमा सौर्य सडक बत्ती जडान गरिएको छ । नगरलाई रातमा उज्यालो र सुरक्षित बनाउन सौर्य सडक बत्ती जडान गरिएको हो । रातको समयमा आवत–जावत गर्न सहज होस् भनेर