आयात प्रतिबन्ध प्रभावः तीन महिनामा ७०५ विद्युतीय सवारी

काठमाडौं । उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सरकारले विगत ६ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले हालसम्म उक्त निर्णय कायमै राखेको छ

सन् २०३० सम्ममा विद्युतीय सवारी उत्पादनमा १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी

एजेन्सी । विश्वका ठूला सवारी साधन निर्माता कम्पनीहरुले सन् २०३० सम्ममा १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेका छन् । रोयटर्सअनुसार सन् २०३० सम्ममा हजारौं विद्युतीय सवारी साधनसँगै ब्याट्री

आइएमई अटोमोटिभ्सले एकै वर्ष गर्यो साढे ६२ करोडको व्यापार

काठमाडौं । आइएमई समूहको आइएमई अटोमोटिभ्स प्रालिले एकै वर्षमा साढे ६२ अर्बको व्यापार गरेको छ । इस्कोर्ट्स ब्राण्डको निर्माण सम्बन्धी उपकरणको नेपालका लागि आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स कम्पनीले सन् २०२२

जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष गरे साढे ४ अर्बको व्यापार

काठमाडौं । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा अटो ग्रुप र जगदम्बा फ्लोर एण्ड एग्रोले एकै वर्ष साढे ४ अर्बको व्यापार गरेको छ । कम्पनीहरुले सन् २०२२ मा ४ अर्ब ३८ करोड

२ महिनाको अवधिमै ४१४ वटा विद्युतीय गाडी आयात, १०० किलोवाटमाथि आकर्षण कम

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनाको अवधिमै ४१४ वटा विद्युतीय सवारी साधन (जीप, कार र भ्यान) आयात गरेको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामै १ अर्ब

नाडा ईभी अटो शोः कुन ब्राण्डका कारको मूल्य कति ?

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले पहिलोपटक नेपालमा विद्युतीय गाडी (ईभी अटो) शो आयोजना गरेको छ । आजबाट शुरु भएको शो आगामी ४ दिनसम्म चल्ने नाडाले जनाएको छ ।

टीभीएस बेच्ने जगदम्बा मोटर्सले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार, कारको हिस्सा ३ प्रतिशत

काठमाडौं । टीभीएस मोटरको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले एकै वर्ष साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १३ अर्ब ६२ करोड रुपैयाँ (अपरिष्कृत)

दुई पांग्रे सवारीमा दशैं-तिहार लक्षित अफरै अफर, कुन कम्पनीको कस्तो ?

काठमाडौं । दशैं-तिहार नजिकिँदै गर्दा सवारी साधन कम्पनीहरूले अफर सार्वजनिक गरेका छन् । त्यसमा पनि दुई पांग्रे सवारी साधनहरूले भारी छुटसहित अफर सार्वजनिक गरेका छन् । बजारमा दर्जन हाराहारी दुई

मोट्रेक्सले नेपालमै विद्युतीय कार बनाउने, लगानी बोर्डसँग सम्झौताको तयारी

काठमाडौं । कोरियाली कम्पनी मोट्रेक्सले नेपालमा विद्युतीय कार एसेम्बल गर्ने भएको छ । कोरियाली कम्पनी मोट्रेक्ससँग नेपालमै विद्यतीय कार बनाउने विषयमा आयोजना कार्यान्वयन सम्झौता हुन लागेको लगानी बोर्ड नेपालका उपसचिव

यी हुन् प्राधिकरणले निर्माण गरिरहेका ५१ चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३२ स्थानमा ५१ वटा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । निर्माण भइरहेका स्टेसनमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक,