पुस महिनामा मात्रै आयात भए ४०० विद्युतीय गाडी

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पुस महिनामा हालसम्मै उच्च विद्युतीय सवारी साधन (जीप, कार र भ्यान) आयात गरेको छ । पुस महिनामा मात्रै १ अर्ब १० करोड ३४ लाख

विद्युतीय सवारीमा उपभोक्ताको चासोः अस्थिर नीतिले पूर्वाधारमा समस्या

काठमाडौ‌ । विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र

तरलता अभावले बजारमा सवारी साधनको माग नहुँदा ७८% सम्म घट्यो व्यापार

काठमाडौं । बजारमा तरलता अभावको चरम अभाव छ । एक वर्ष अघिदेखि अर्थतन्त्रमा देखिएको तरलता अभाव अहिलेसम्म पनि कायमै छ । जसले गर्दा अर्थतन्त्र सुधारका लागि दबाब कायमै छ ।

शेखर गोल्छाको बजाज एसेम्बल गर्ने हुलास अटो क्राफ्टको व्यापार ५०% ले घट्यो

काठमाडौं । बजारमा सवारी साधनको माग नहुँदा बजाज ब्रान्डको सवारी साधन एसेम्बल गर्ने हुला अटो क्राफ्टको व्यापार ५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ५ महिनाको तुलनामा

२ अर्ब चालू पुँजी कर्जा फिर्ता गर्नुपर्ने भएपछि परिसंघका अध्यक्ष अग्रवाल राष्ट्र बैंकविरुद्ध आन्दोलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेपछि उद्योगी व्यवसायीले आन्दोलन गरिरहेका छन् । गत भदौ १७ गते नेपाल उद्योग परिसंघका अध्यक्ष

नेपालमै ‘बहान’ले बनाउँछ विद्युतीय बाइक र स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । चीनबाट सामग्री ल्याएर नेपालमा एसेम्बल गरि विद्युतीय सवारी साधनको बिक्री सुरु गर्न लागेको कम्पनी ‘ग्रिन बहान’ले बजारमा पाँच किसिमका ‘टु ह्विलर्स’ उपलब्ध गराउन लागेको छ । कीर्तिपुरस्थित नागाउँमा

नाकाबन्दीको बेला आएको सोचले जन्मिएको ‘बहान’, नेपालमै विद्युतीय बाइक बनाएर बिक्री गर्दै

काठमाडौं । प्रसंग २०७२ सालको भूकम्पपछिको हो । देशमा नाकाबन्दी लागेको थियो । भारतले नाकाबन्दी लगाउँदा देशभर इन्धनको हाकाहार थियो । पेट्रोल, डिजेललगायत बजारमा अभाव हुँदा आवातजावतमा भएको समस्या सृजन

बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्धले बन्द हुनथाले सवारीसाधन बिक्री गर्ने शोरुम

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा

आयात प्रतिबन्ध प्रभावः तीन महिनामा ७०५ विद्युतीय सवारी साधन आयात

काठमाडौं । उच्च आयातका कारण तरलता अभाव भएको भन्दै सरकारले विगत ६ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले हालसम्म उक्त निर्णय कायमै राखेको छ

सन् २०३० सम्ममा विद्युतीय सवारी उत्पादनमा १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी

एजेन्सी । विश्वका ठूला सवारी साधन निर्माता कम्पनीहरुले सन् २०३० सम्ममा १२ खर्ब अमेरिकी डलर खर्च गर्ने तयारी गरेका छन् । रोयटर्सअनुसार सन् २०३० सम्ममा हजारौं विद्युतीय सवारी साधनसँगै ब्याट्री