टाटाले चौथो पटक गाडीहरुको मूल्य बढाउँदै

काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले सोमबार आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले १ अक्टोबरबाट लागू हुने गरि आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढ्ने भएको

नाडा अटो शोमा ५०० भन्दा धेरै टाटा टियागो इभीको बुकिङ

काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भएको १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक

स्थापना भएको २० वर्षमा टेस्लाले बेच्यो ५० लाख कार

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले ५० लाखवटा गाडी बिक्री गरेको छ । आइतबार टेस्लाले सामाजिक सञ्जाल एक्समार्फत ५० लाखौं नम्बरको गाडी बेचेको जानकारी दिएको हो । अमेरिकी

नाडा अटो शोमा थरी-थरीका इलेक्ट्रिक स्कुटर र बाइक, कुनको मूल्य कति ?

काठमाडौं । भदौ २६ गते सुरु भएको नाडा अटो शोमा यसपटक विद्युतीय गाडी तथा स्कुटर र बाइकमा विशेष आकर्षण देखिएको छ । अटो शोमा पेट्रोल तथा डिजेलका गाडी तथा स्कुटर

नाडा अटो शोमा विद्युतीय गाडीको बाक्लो उपस्थिति, कुन कम्पनीका कस्ता ?

काठमाडौं । राजधानीको भृकृटीमण्डपमा गाडीको कुम्भ मेला जारी छ । मेलामा उपभोक्ताले आवश्यकता क्षमता अनुसारका गाडी छानी छानी बुकिङ/खरिद गर्न सक्छन् । प्रदर्शनीमा विद्युतीय गाडीको बाक्लो उपस्थिति छ । अहिले

नाडा अटो सो: गाडी किन्न कुन बैंकको कर्जा सस्तो ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि गाडीको कुम्भ मेला सुरु भएको छ । गाडी पारखीहरुका लागि एउटै छानामुनि विभिन्न ब्रान्ड र विभिन्न मूल्यका आफूलाई अनुकूल हुने गाडी छान्ने राम्रो विकल्प हो

अटो मेलामा १४ लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्मका गाडी, कुनको मूल्य कति ?

काठमाडौं । राजधानीको भृकृटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२३ मा विभिन्न कम्पनीका १४ लाख देखि २ करोड ४० लाख रुपैयाँ मूल्य पर्ने गाडी रहेका छन् । अटो शोमा जाने

अर्थतन्त्र सुध्रिन थाल्यो अब गाडीको व्यापार बढ्छ, डिलर धेरै भए मर्ज गर्नुस्: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आउन थालेकाले अब गाडीको व्यापार बढ्ने बताएका छन् । राजधानीमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा अर्थमन्त्रीले भने, ‘अर्थतन्त्रका समस्या अब चाँडै

बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड, ६ महिनामा साढे १२ लाख गाडी बिक्री

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बिवाईडी (बियोन्ड योर ड्रिम्स) विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरुमा सामेल भएको छ । बिवाईडी मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष

५१ ठाउँमा एकैसाथ विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, कहाँ कहाँ खुल्यो ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको उद्घाटन भ४एको छ । बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा