जलविद्युतको सेयरमा विकृति: लकइन खुले लगत्तै सञ्चालक टाप, यस्तो छ हमालले लुकाएको प्रतिवेदन

जलविद्युत कम्पनीले आइपिओ निष्काशनपछि हकप्रद सेयर निष्काशन गर्ने र कम्पनीका सञ्चालकले लगानी गरेको अर्को कम्पनीमा लगानी गर्ने, हकप्रद सेयरको पैसा बैंकमा राखेर ब्याज खाने प्रवृति बढेको छ । काठमाडौं ।

सत्तामा रवि लामिछानेः न जीबी समाए, न त सहकारीका बचतकर्ताले पैसा फिर्ता पाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत फागुन तेस्रो साता उपप्रधानसहित गृहमन्त्री बने । उनी करिब एक वर्षपछि पुनः गृहमन्त्री बनेका हुन् । लामिछाने गृहमन्त्री बने

सहकारीको पैसा सेयर बजारदेखि निजी लगानीसम्म, कर्जा सेवा शुल्क ५% लिएर अध्यक्ष, सञ्चालकले पारे झ्वाम

काठमाडौं । सहकारीका अध्यक्ष तथा सञ्चालकहरुले वचतकर्ताको रकम सेयर र निजी जग्गा किन्न तथा आफना निजी कम्पनीमा लगानी गर्ने गरेका छन् । काठमाडौं महानगरपालिकाको सहकारी विभागले ४० वटा सहकारी संस्थाको

अर्बौं ठगेको सुमेरु सहकारी पूर्वराजाका ज्वाइँले गरे ‘टेक ओभर’, बचत फिर्ता गर्ने आश्वासन

काठमाडौं । ललितपुरको पुल्चोकमा रहको सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले ‘टेक ओभर’ गरेका छन् । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल,

जेलमा कमल ज्ञवालीको ‘गुरु’ अवतार: दैनिक गीता पाठ, लेखान्तको भोग भन्दै कैदीलाई प्रवचन

काठमाडौं । श्रीमद्भगवत गीतामा श्रीकृष्ण अर्जुनलाई भन्छन्- कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥जसको अर्थ हुन्छ: तिमीलाई निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर त्यस कर्मको फल कस्तो पाउने भन्ने

समुदायमा आधारित सहकारीमा उस्तै छ विश्वास, सन्तानेश्वर नौधारा र सिकालीको उदाहरणीय काम

पछिल्लो समय सहकारी क्षेत्र बदनाम भइरहेको छ । केही सहकारीले सहकारीको मर्म, कानुनको पालना नगर्दा कतिपय सहरकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । देशमा सञ्चालित सबै सहकारीलाई ‘ठग’ जसरी

बचतपत्रका लगानीकर्ता वर्षौंदेखि पैसा फिर्ता लिन गएनन्, ११ करोड हकदाबी गर्ने नै भएनन्

सरकारले आन्तरिक ऋण संकलन गर्न आकर्षक ब्याजदर दिएर नागरिकबाट संकलन भएको पैसा ब्याजसहित फिर्ता गर्छु भन्दा पनि लिन नजानेको जमात बढेको छ । सरकारलाई राख्न दिएको पैसा ब्याजसहित फिर्ता जतिबेला

सबै सहकारी खराब छैनन्, केही व्यक्तिले रातारात धनी बन्न सहकारीलाई प्रयोग गर्दा समस्या आयोः ओमदेवी मल्ल

पछिल्लो समय सहकारीले वचतकर्ताको बचत अपचलन गरेको र सहकारीहरुले ठगी गरेको भन्दै पीडितहरु आन्दोलित बनेका छन् । सडकदेखि संसदसम्म सहकारीको चर्चा छ । सरकारमा सहभागी भएका सांसददेखि मन्त्रीसम्म सहकारीको रकम

सहकारीका १२ भाइ: जसले ठगे बचतकर्ताको ६४ अर्ब

काठमाडौं । अहिले सडकदेखि सदनसम्म सहकारी ठगी प्रकरणले चर्चा बटुलेको छ । सर्वसाधारणले आफ्नो छाक कटाएर भविष्यको लागि जम्मा गरेको रकम केहि भुँइफुट्टाहरुले सहकारी ऐन विपरित घरजग्गा जोड्ने वचत आफनै

३ वटा सहकारीमा दर्शनधारी समूहको ठगी: ३६ निजी कम्पनीमा लगानी गरेका अध्यक्षसहित सञ्चालक फरार

काठमाडौं । कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ बचत अपचलन गरेर फरार भएका छन् । जेठ २१ गते सहकारीका सम्पूर्ण सेवाहरु बन्द भएको