हिमालमाथि एनएमएको पाँच दशकदेखिको रजाइँ खोसियो, आफूखुशी खर्च गर्न नपाउने

काठमाडौं । हिमालमाथि नेपाल पर्वतारोहण संघ (एनएमए)को ५ दशकदेखिको रजाइँ खोसिएको छ । ५१ वर्षदेखि हिमालको रोयल्टी उठाउने र आफूखुशी खर्च गर्दै अएको एनएमएले अब भने सरकारले दिएको वार्षिक अनुदानबाट

आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व

नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका

कसरी नम्बर वान एयरलाइन्स कम्पनी बन्यो बुध्द ? (भिडियो)

काठमाडौं । आक्रामक बजार विस्तारमा लागिरहेका तत्कालीन वायुसेवा नेकोन र कस्मिकबीचमा सन् १९९६ मा प्रतिस्पर्धा चलिरहेको थियो । त्यतिबेला आन्तरिक उडानमा सेवा दिने गरी बुध्द एयर दर्ता भयो । सन्

चरम समस्यामा नेपाल एयरलाइन्स, तीन महिनादेखि न्यारोबडी थन्किँदा २ अर्ब गुग्यो

काठमाडौं । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज तीन महिनादेखि उडानविहीन छ । इन्जिनमा समस्या भएर काठमाडौं विमानस्थलमै दुई महिना थन्किएको १५८ सिट क्षमताको ९एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज इजरायल

इन्टरनेटको रोयल्टी विवाद समाधान गर्न सरकारी बेवास्ता, नियामक गैरजिम्मेवार

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरूको रोयल्टी तथा मर्मत सेवा शुल्कमा देखिएको विवाद समाधान गर्न सरकारले बेवास्ता गरिररहेको छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण जिम्मेवार भएर निर्णय गर्न सकेको छैन ।

दूरसञ्चार प्राधिकरणमा एमडीएमएस आतंकः अख्तियारको छानबिन गहिरिएसँगै कर्मचारी मौन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत कात्तिक २० गतेबाट लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको विषयमा छानबिन गहिरिएसँगै प्राधिकरणमा एमडीएमएस आतंक बढेको छ । सरकारी

हवाई भाडा बढाउने तयारी, टिकट २० प्रतिशतसम्मले महंगिने

काठमाडौं । आन्तरिक वायुसेवाको हवाई भाडा बढ्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा पुनरावलोकनका लागि नविना कर्मचार्यको संयोजकत्वमा एक समिति गठन गरेर आन्तरिक वायुसेवा कम्पनीहरूको हवाई भाडा

स्वार्थ समूहको चंगुलमा पर्यटनमन्त्री किराँती, निगममाथि अध्ययन गर्न १०औं समिति !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती स्वार्थ समूहको चंगुलमा फसेर निर्णय गर्न थालेको आरोप लाग्न थालेको छ । मन्त्री भएको एक वर्षसम्म नेपाल वायुसेवा निगमको सुधारमा

पाँचतारेमा दुईवटा होटल थपिँदा ४ वटाको तारा वर्गीकरण निलम्बन, सूचीकृत होटल नै नवीकरण भएन

नेपालमा पर्यटकीय वातावरण बढ्दै जाँदा र सन् २०२० को घोषित पर्यटन वर्षलाई लक्षित गरि खोलिएका होटल धमाधम सञ्चालन हुन थालेका छन् । नयाँ होटलले सेवादिन थालेसँगै पाँचतारे होटलको संख्या पनि