पैसाको युगः नुन र सुन साटासाटदेखि प्लास्टिक मनिसम्म

काठमाडौं । हजुरबाहरुको पालामा सामानसँग सामान साटिन्थ्यो । भोटको नून खान कानको सुन दिनुपथ्र्यो ।