बीमा समितिका नवनियुक्त अध्यक्षले भने- सरोकारवालासँग छलफल नगरी नयाँ लाइसन्सबारे निर्णय गर्दिनँ

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले नयाँ बीमा कम्पनीहरुलाई लाइसन्स दिने/नदिने बारे सरोकारवालाहरुसँग छलफल गरेर मात्रै निर्णय गर्ने बताएका छन् । ‘नयाँ लाइसन्सको विषयमा मैले एक्लै निर्णय

सीएसआर र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र कर्मचारी तालिमको कार्यक्रम पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा

उद्योगमन्त्री जोशीले भने- नेपाली उद्योगीहरुमा उद्यमशीलताको कमी छ

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपाली उद्योगीहरुमा उद्यमशीलताको कमी रहेको बताएका छन् । नेपाली उद्योगपतिहरु नेपालमै उत्पादन गर्नुभन्दा पनि विदेशबाट आयातित वस्तुहरुको व्यापारमा बढि केन्द्रित भएको भन्दै मन्त्री जोशी

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त

काठमाडौं । बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरा विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. घिमिरेलाई नियुक्त गरेको मूख्यसचिव डा. सोमलाल सुवेदीले जानकारी दिए

वाइवाइको उत्पादन अव युरोपमा

काठमाडौं । चौधरी गु्रपले युरोपमा आफ्नो लोकप्रिय ब्राण्ड वाइवाइको उत्पादन तथा वितरणको तयारी तीव्र बनाएको छ । युरोपेली राष्ट्र सर्वियाको रुमा शहरमा वाइवाइ प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ

प्रधानमन्त्रीको हस्तक्षेपपछि बीमा समिति अध्यक्ष नियुक्ति रोकियो

काठमाडौं । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकमा अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले बीमा समितिको नयाँ अध्यक्ष नियुक्तिका लागि ३ जनाको नाम प्रस्ताब गरे । माओवादी जनयुद्धमा ३ वर्ष जेल भोगेका पोखरा

४२ वर्षे आचार्य आरबीआईको नयाँ डेपुटी गभर्नर

नयाँ दिल्ली । रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)को नयाँ डेपुटी गभर्नरमा न्युयोर्क विश्वविद्यालयका प्राध्यापक विरल आचार्य नियुक्त भएका छन् । ४२ वर्षे आचार्य स्टन विजनेश स्कूलमा २००९ देखि अध्यापन गर्दै आएका

इपानको अध्यक्षमा शैलेन्द्र गुरागाईँ निर्वाचित, भन्छन्- राज्यलाई खुलेर सहयोग गर्छौं

काठमाडौं । संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) मा आगामी ३ वर्षे कार्यकालका लागि निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा बुधबार राति अबेला सम्पन्न भएको  इपानको १५औं साधारणसभाले शैलेन्द्र

रिलायबलको १२० दिने मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतिमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत

भारतमा पुराना नोट बोक्नेलाई कारवाही हुने

नयाँ दिल्ली । भारत सरकारले पुराना नोट बोक्नेलाई कारवाही गर्ने भएको छ । मन्त्रीपरिषद्ले पारित गरेको अध्यादेशले प्रतिबन्ध लागेका ५०० र १००० दरका १० भन्दा बढी नोट बोकेमा सजाय हुने