सहज हुँदै तरलता, अन्तरबैंक व्याजदर १ प्रतिशत कम

काठमाडौं । केही महिनायता लगानी योग्य रकम (तरलताको चरम अभावको समस्या भोगेको बैंकिङ क्षेत्रलाई अहिले केही सहज भएको छ । बैंकहरुले एकआपसमा गर्ने कारोबार अन्तर बैंक कारोबारको व्याजदर १ प्रतिशतभन्दा

सिद्धार्थ डेभलपमेन्ट बैंकले तानसेनमा शाखा खोल्यो

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले पाल्पाको तानसेनमा शाखा कार्यालय खोलेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले तानसेन शाखाको उद्घाटन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले पाल्पामा

भार्गव विकास बैंकको हकप्रद फागुन २४ देखि

काठमाडौं । भार्गव विकास बैंकले दिने भएको शतप्रतिशत हकप्रद सेयर आगामी फागुन २४ गतेदेखि विक्री खुल्ला हुने भएको छ । बैंकले १२ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ

वाईडबडी जहाज किन्न मध्यरातमा ११ करोड बैना पठाइयो

काठमाडौं । नेपाल वायुसेवा निगमको किन्न लागेको एयरबस ३३०-२०० सिरिजको २ वटा वाईडबडी जहाजको बैना रकम बुधवार मध्यरातमा पठाएको छ । राष्ट्र बैंकले बुधबार अनुमति दिएसँगै निगमले हिमालयन बैंकबाट पोर्चुगलको

काठमाडौं आयो मुक्तिनाथ, उदघाटन गर्दै गभर्नरले भने-अब व्याजदर घट्छ

काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले आफ्नो प्रधान कार्यालय काठमाडौंको कमलाधीमा सारेको छ । उक्त प्रधान कार्यालयको उदघाटन आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे ।

एक महिनाभित्र काठमाडौं-तराई फास्ट ट्रयाकको शिलन्यास गर्ने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले काठमाण्डौ तराई जोडने द्रुतमार्ग निर्माणको शिलन्यास एक महिनामा गर्ने बताएका छन् । दु्रतमार्ग र निजगढ विमानस्थलको काम तत्काल सुरु गर्न सरकारलाई दवाव दिने उद्देश्यले स्थानीयले

भूकम्पपीडितको व्यथा: सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो

धादिङ । महादेवस्थान गाविस-२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन्

प्रहरी प्रमुखमा तेस्रो बरियताका चन्द नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा तेस्रो बरियताका डिआइजी जयबहादुर चन्द नियुक्त भएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले चन्दलाई प्रहरी प्रमुखमा नियुक्ति गरेको हो । पहिलो बरियतामा डिआइजी नवराज

स्वास्थ्यमन्त्री गगनको अर्को लोकप्रिय निर्णयः आजदेखि निःशुल्क बाथ मुटुरोगीको भल्व र शल्यक्रिया

काठमाडौ । बाथ मुटुरोगीको भल्व र शल्यक्रिया निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको घोषणा आज (आइतबार) देखि लागु भएको छ । शहिद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सवका अवसरमा गत माघ १५ गते स्वास्थ्य

सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य बनाइने

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताएका छन् । चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको आज उद्घाटन