परिवर्तनको कारणः दिपेश घिमिरेको बिचार

पछिल्लो समय धेरैको एउटै भनाई छ, विगत केहि वर्षमा मानिसको बानी, व्यवहार र बुझाई सबै परिवर्तन भयो । सामाजिक, सांस्कृतिक मात्र होईन राजनीतिक सवाललाई पनि पैसाले प्रभाव पारेको छ ।

ब्याज आम्दानी घट्दा चिलिमेको नाफा घट्यो

काठमाडौं । विद्युत् बिक्रीको आम्दानीमा बृद्धि भएपनि ब्याज आम्दानी घटेको कारण चिलिमे हाइड्रो पावरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ५५ करोड

राष्ट्र बैंकले तोकेको क्षेत्रमा कर्जा नदिने बैंक तथा वित्तीय संस्थालाई कर्जाको अधित्तम सिमामा जरिमाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य गरेको कर्जा प्रवाह नगर्ने बैंक तथा वित्तीय संस्थालाई उनीहरुले लिने कर्जाको अधित्तम ब्याजदरमा जरिमाना गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंक ऐन

छैटौं नेपाल फर्मा एक्स्पो हुने, ३६ अर्ब रुपैंया बराबरको औषधिको बजार

काठमाडौं । ‘गूणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने नाराका साथ नेपाल फर्मा एक्स्पो हुने भएको छ । नेपाल फर्मा एक्स्पोको छैटौं संस्करण फागुन २० देखि २२ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने भएको छ

खुट्टा घुमाएर मार्केटिङ, हावा र तरंगबाट पैसा, जीडिपीमा ३ अर्ब ४० करोड पाउण्डको योगदान

कुनै पनि उद्योग वा ब्यवसाय भन्नासाथ तपाईंको दिमागमा कस्तो कुरा खेल्छ ? बिभिन्न मेसिनहरुको घ्यार्रघुर्र आवाज, कामदारहरु लयबद्ध भएर आफ्ना हात र खुट्टाले ती मेसिन चलाउँदै गरेको दृश्य, अनि उद्योगले

नेपालीको लगानीमा सामाजिक संजाल बन्यो, रेस्पेक्ट एपमा व्यवसायीक प्लेटफर्म पनि उपलब्ध

काठमाडौं, २५ माघ । नेपाली युवाहरुको कम्पनी रेस्पेक्ट इंकले नयाँ सामाजिक संजाल एप बनाएको छ । कम्पनीले यहि अप्रिलमा यो एप सार्वजनिक गर्ने जानकारी दिएको छ । एन्ड्रोयड तथा आईओएस

झापामा झोलुङगे पुलको माग बढ्दो, १३ वटाको निर्माणकार्य सम्पन्न

भद्रपुर । झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो

चितवनमा कुखुराको मासुको मूल्य बढ्यो, ब्रोइलर कुखुराको उत्पादन कम हुँदा मूल्य बढाउनुपरेको दाबी

चितवन । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत  बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो

गुराँस लाइफको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ

गुराँस लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्ष हुने कम्पन्रीले जारी

बिम्स्टेक क्षेत्रलाई यातायात सञ्जालबाट जोड्नुपर्छ: मन्त्री डा महत

काठमाडौँ । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बिम्स्टेक) लाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी बिम्स्टेकका अधिकारीको