प्राइम कमर्सियल बैंकले २७ प्रतिशत बोनस शेयर दिने



काठमाडौं । प्राइम कमर्सियल बैंकले आफना शेयरधनीहरुलाई २७ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दशौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बिहिवार सम्पन्न साधारण सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लाने जनाएको छ ।


क्लिकमान्डु