जसले सेयर बजारबाट २० बर्षमा हजारलाई ११ अर्ब बनाए

भनिन्छ, जीबन सिधा रेखामा हिड्दैन । शेयर बजार पनि जीवनकै अङ्ग हो । नेपाली पूँजी बजारको कुरा गर्दा करिब २० लाख लगानीकर्ताका जीवनको एक हिस्सा बनेको छ, पूँजी बजारको यही

नागवेली लघुवित्त विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन २५ पुस

काठमाडौं । नागवेली लघुवित्त बैंकले मंसिर २० गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम दिन २५ पुस हो । नागवेलीले २ बराबर १ किता दरले हकप्रद जारी गरेको छ ।

सेवा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन २७ पुस

काठमाडौं । सेवा विकास बैंकले मंसिर २३ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम मिति २७ पुस हो । सेवाले १ बराबर १.२ किताको दरले हकप्रद जारी गरेको छ ।

वेस्टर्न डेभलपमेन्ट बैंकको हकप्रद भर्ने अन्तिम दिन २६ पुस

काठमाडौं । वेस्टर्न डेभलपमेन्ट बैंकले मंसिर २२ गते जारी गरेको हकप्रद सेयर भर्ने अन्तिम दिन २६ पुस हो । वेस्टर्नले १ बराबर १ किताको दरले हकप्रद जारी गरेको छ ।

काष्ठमण्डप विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन ३० मंसिर

काठमाडौं । काष्ठमण्डप विकास बैंकले कात्तिक २६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन ३० मंसिर हो । काष्ठमण्डपले ४ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ ।

सेती फाइनान्सको हकप्रद भर्ने अन्तिम दिन ५ पुस

काठमाडौं । सेती फाइनान्सले मंसिर ११ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिनपुस ५ गते हो । सेतीले १ बराबर १.५ किताको दरले हदप्रद जारी गरेको छ । सेतीको

एनएमबी माइक्रोफाइनान्सको हकप्रद भर्ने अन्तिम दिन १० पुस

काठमाडौं । एनएमबी माइक्रोफाइनान्सले मंसिर ६ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन पुस १० गते हो । माइक्रोफाइनान्सले १ बराबर १.२० किताको दरले हकप्रद जारी गरेको छ ।

जनताको हकप्रद भर्ने अन्तिम मिती ५ पुस

काठमाडौं । जनता बैंकले मंसिर १ गते जारी गरेको हदप्रद सेयर भर्ने अन्तिम दिन  पुस ५ गते हो । बैंकले २ बराबर १ किताको दरले हदप्रद जारी गरेको छ ।

हिमालयनको हकप्रद भर्ने अन्तिम दिन मंसिर ३०

काठमाडौं । हिमालयन बैंकले कात्तिक २७ गते जारी गरेको  हदप्रद सेयर भर्ने अन्तिम दिन मंसिर ३० गते हो । बैंकले ७ बराबर १ किताको दरले हकप्रद जारी गरेको छ ।

त्रिवेणीको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । त्रिवेणी विकास बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले दिन गइरहेको २ बराबर १ किताको दरले हकप्रद भर्ने मंसिर २७ गते अन्तिम मिति हो ।