पुननिर्माण प्राधिकरण नेताहरुको कठपुतलीः डा. भट्टराई

मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ दूधपान गरी सर्प विष मात्र बढाउँछ । ( कविशीरोमणि लेखनाथ पौड्याल) महाविनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्न लाग्दा पनि घरवारविहीन बन्न पुगेका क़रीब आठ

३५ किलो सुन अनुसन्धानको लागि छानबिन कमिटि गठन

काठमाडौं। भन्सार विभागले हिजो त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध सुनको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको हो

केपी ओलीले खुल्लामञ्चबाट भने, संबिधान संशोधन असफल हुन्छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फागुन दोस्रो सातापछि मेची महाकाली अभियान चलाउन लागेको र काठमाडौंको जागरणलगत्तै तराई मधेसमा सिंगो पार्टी केन्द्रित भएर अगाडी बढ्ने जानकारी दिए । शुक्रबार राजधानीमा

यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्वमा परिवर्तन

काठमाडौं । यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्व परिवर्तन भएको छ । परिवर्तनपछि यतीको संस्थापक समूहको शेयर ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयर ४९ प्रतिशत कायम भएको छ । यती

४ महानगर , १२ उपमहानगर , र ७१९ वटा स्थानीय तह रहने प्रस्ताव

काठमाडौं । संख्या तथा सीमाना निर्धारण अयाेगले ७१९ वटा स्थानीय तह रहने निर्क्याेल गरेकाे छ । गाउँ पालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रकाे संख्या तथा सीमाना निर्धारण अयाेगले स्थानीय

हिमालयन बैंकले दिने भयो ३० प्रतिशत बोनस शेयर, यसै बर्ष ५ शाखा थप्ने

काठमाडौं । हिमालयन बैंकले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको २४ औं साधारण सभामा यस सम्बन्धी जानकारी दिइएको हो ।

लेकसाइडको होटल स्नोल्यान्डले ल्यायो ‘पोखरा टुर प्याकेज’ 

अंग्रेजी नयाँ वर्षको अवसरमा बाराहीचोकको होटल स्नोल्यान्ड प्रालिले स्वदेशी पाहुनाका लागि विशेष प्याकेज घोषणा गरेको छ । २ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नोल्यान्ड सञ्चालक

एउटा यस्तो कम्पनी, जसको सेयरले १० हजार भन्दा बढी मानिस करोडपति बने

माइक्रोसफ्ट भन्ने बित्तिकै हामी संसारकै सबैभन्दा धनी ब्यक्ति बिल गेट्सको नाम सम्झिन्छौं । उनी संग अहिले करिब ८५ अर्ब डलर हाराहारी सम्पत्ति रहेको बताइन्छ । तर बिल गेट्सलाई संसारकै धनी

नार्कबाटै हराए २ सयभन्दा बढी बैज्ञानिक

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट २ सयभन्दा बढी बैज्ञानिक बेपत्ता भएका छन् । जागिर खाएको ३ बर्षपछि अध्ययनका लागि विदेश जान पाउने सुविधा भएकोले त्यस्ता बैज्ञानिक नार्कबाट

ब्रोकरका शाखा विस्तारमा बोर्ड सकारात्मक, नेप्सेसँग माग्यो रायसहित सिफारिस

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) को शाखा विस्तार गर्न दिनको लागि आवश्यक तयारी गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गरेको छ । ब्रोकरको शाखा तथा रिमोट