मञ्जुश्रीको हकप्रद चैत ८ देखि खुल्ने



काठमाडौैं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयर चैत्र ८ गतेबाट खुल्ने भएको छ ।

फाइनान्सले १०० कित्ता बराबर ५ कित्ताको दरले हुने गरी ३ लाख ६३ हजार १९० कित्ता हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद सेयर एनआईबिएल क्यापिटल,मञ्जुश्रीका शाखा तथा आस्वा सदस्य लिएका बैंक तथा वित्तीय सदस्यबाट भर्न सकिने छ ।


क्लिकमान्डु