मुक्तकमैया भन्छन्: झुल दिनेलाई भोट दिन्छौँ

भीमदत्तनगर। दुई दशकपछिको स्थानीय तहको निर्वाचनको सन्मुख बस्तीको मुहार फेर्नेदेखि सडक, यातायात, खानेपानी, स्कुल व्यवस्थापनको माग गरेका समाचार आइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०का मुक्तकमैया शिविरका बासिन्दा भने सुपानेट झुल वितरण

बालिकालाई जबर्जस्ती गर्ने दुई वृद्ध पक्राउ

नुवाकोट। सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नं ४ बट्टार बजारका ६० वर्षका ढलकबहादुर डङ्गोल र ६५

साझाका बसमा निर्वाचनको सन्देश, २३ वटा गाडीमा स्टिकर टाँसिए

काठमाडौँ। स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् । कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन

राष्ट्रपतिसँग शीर्ष नेताको भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गरेका छन् । प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज सम्पन्न भेटमा उनले निर्वाचन

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड, बिचौलियाको प्रभाव र गतिविधि रोक्न सफल

धनगढी ।  सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय सेवाग्राहीको चाप निकै बढेको  छ । कार्यालयले पछिल्ला केही महिनायता सवारी चालकका लागि निवेदन आह्वान गरी अनुमतिपत्र वितरण गर्न थालेसँगै सेवाग्राही

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर

  जुम्ला। मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ । बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकार र

नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

पाँचथर। आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै, घरबाट नै दर्ता गर्न र पास भएको नक्सा लिन पाउने

काठमाडौँ। महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ। गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको

देशको समृद्धिका लागि मतदान: महामन्त्री कोइराला

नवलपरासी। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहनुभएका कोइरालाले

पाँचसयभन्दा बढी शिक्षक र कर्मचारी खटिए, मतदान केन्द्रबाट परिचयपत्र वितरण

म्याग्दी । आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका