जनताको नाफा ३८ करोड नाघ्यो

काठमाडौं । जनता बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ३८ करोड १८ लाख रुपैंयाँ खुद नाफा गरेको छ । यो नाफा गत बर्षको सोही अबधिको भन्दा ६८ प्रतिशतले बढि हो

चीनको महत्वाकांक्षी योजना ओबिओअारमा नेपाल पनि मिसियो

काठमाडौं । चीन सरकारले उच्च महत्वका साथ अगाडि बढाइरहेको वान बेल्ट वान रोड (ओबिओआर) मा नेपाल औपचारिक रुपमा सहभागी भएको छ । परराष्ट्र सचिब शंकरदास बैरागी र नेपालका लागि चिनिया

सेयर आबेदनमा अब चाहेर पनि लाइन बस्न र चेक तथा नगद बुझाउन नपाइने

काठमाडौं । पब्लिक कम्पनीको साधारण सेयर (आइपिओ), हकप्रद, थप निस्कासन (एफपिओ) जस्ता सेयर खरिद गर्न चाहने ब्यक्ति वा संस्थाले अब चाहेर पनि सम्बन्धित कम्पनीको सेयर फाराम भर्दै घन्टौं लाइनमा बसेर

भ्रष्टाचारमुक्त समाज बनाउन युवा निर्वाचित हुन आवश्यकः अध्यक्ष थापा

हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियतालाई संवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन स्थानीय मतदाताले युवा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका वडा नं

काँग्रेसको पक्षमा जनलहर बढेको छः नेता लेखक

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पार्टीको प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखकले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनलहर बढेको बताएका छन् । प्रचारप्रसार उपसमितिद्वारा आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित

मौरीपालनबाट मनग्य आम्दानी, प्रतिकिलो १ हजार रुपैयाँसम्ममा बिक्री

इलाम। जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरे । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा  मौरीपालन

तरकारी बिक्री गर्न नसकेपछि गाईबस्तुलाई

झापा। लखनपुर–४ देखि दमक बजार र गौरादह बजार करिब छ/छ किलोमिटरको दूरीमा पर्छ । ती दुवै बजारमा काँक्रा प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुन्छ । यस्तै खुर्सानी प्रतिकिलो ८० रुपैयाँमा बिक्री

बैंकबाट अब १० लाखभन्दा बढी नगद झिक्न नपाइने, नभइ नहुने भए पुर्याउनुस् यी प्रकृया

काठमाडौं । तपाइले कसैलाई १० लाखभन्दा बढी रुपैयाँ दिनुपर्ने छ ? वा १० लाखभन्दा बढी लिनुपर्ने छ ? छ भने त्यो परिमाणको नगद दिन वा लिन नपाउने दिन आउँदैछ ।

गाडी कर्जा स्वीकृत कहिले भएको ? फागुन १९ अघि भए ५० प्रतिशतको सीमा लाग्दैन

काठमाडौं । पहिला नै स्वीकृत भइसकेको गाडी कर्जामा राष्ट्र बैंकको पछिल्लो ब्यवस्थाले रोकिनु भएको छ भने चिन्ता नगर्नुस् । फागुन १९ अगाडि स्वीकृत भएको सबारी कर्जामा ५० प्रतिशतको सीमा लाग्दैन

सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्ने, क्षमता विस्तारमा पनि सघाउने

काठमाडौं । उद्योग मन्त्रालयले नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सघाउने भएको छ । सो सम्वन्धि सहमति पत्रमा आज