बजेट बहुमतले पारित

काठमाडौं । व्यवस्थापिका संसद्बाट आगामी आर्थिक वर्षको बजेट बहुमतबाट पारित भएको छ । स्थानीय तह निर्वाचनको कारण नयाँ कार्यक्रम बिना गत जेठ १५ मा आगामी वर्षको बजेट सार्वजनिक भएको थियो

राष्ट्रपति कार्यालयबाट गाडी खरिदको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयबाट १६ करोडको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन् । व्यवस्थापिका संसद् विनियोजन विधेयकको विषयमा संसद्ले उठाएको जवाफ दिदै प्रधानमन्त्री देउवाले गाडी खरिदको प्रस्ताव

एनएमबि बैंकको भिजा कार्ड प्रयोग गर्दा थाइल्याण्डको समितिभेज अस्पतालमा छुट पाइने

काठमाडौं । एनएमबि बैंकको अन्र्तराष्ट्रिय भिजा डलर कार्डका ग्राहकहरुले अब थाइल्यान्डको बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सेवा सहित अस्पतालको सम्पूर्ण शुल्कमा पाँच प्रतिशतको (५%)े छुट पाउने भएका

संकटमा लालु यादवको परिवार, सबै सदस्यमाथि भ्रष्टाचारको आरोप

बिहारका पूर्वमन्त्री लालुप्रसाद यादवको चर्चा नेपाली राजनीतिमा पनि हुन्छ । नेपालको सीमाना भारतको बिहार राज्यसँग जोडिएको र उनी मुख्यमन्त्री हुँदा फस्टाएको गुण्डाराजको प्रभाव नेपालका तराईका जिल्लामा पनि परेको थियो ।

फूलबारी रिसोर्टः १४० जनाको आन्दोलन, ४ महिनादेखि मासिक ४० लाखको कारोवार ठप्प

काठमाडौं । मजदुर आन्दोलनका कारण पोखराको पाँच तारे होटल ‘फूलबारी रिसोर्ट’ ४ महिनादेखि बन्द भएको छ । सेवा सुविधाको माग गर्दै मजदुरहरुले आन्दोलन गरेपछि रिसोट ४ महिना देखि बन्द भएको

दुई महिनादेखि टेलिफोन अवरुद्ध, डेढ हजार सेवाग्राही सञ्चारविहीन

जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् । एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माण कार्य गर्दा अप्टिकल फाइवरमा क्षति पु¥याएका कारण सो अवस्था

४ करोडको लगानीमा माछा दाना उद्योग स्थापना हुँदै, प्रतिघण्टा पाँच टन दाना उत्पादन हुने

चितवन । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गरेकाछन । रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको उक्त उद्योगको

अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरू, स्थानीयबासिका लागि सेयर खोल्ने तयारी

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ । अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१

फाप्लु विमानस्थलमा १३ दिनदेखि उडान अवरुद्ध

सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ । गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स

भरतपुरको मुद्दाको सुनुवाई आजपनि भएन

काठमाडौं । भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा परेको मुद्दाको सुनुवाई आजपनि स्थगित भएको छ । न्यायधिशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको सयुक्त इजलाशमा परेको मुद्दा