अदालतले नेशनल हाइड्रोपावरमा लगायो अंकुश

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडलाई कुनै पनि काम नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । कम्पनी संचालक समितिलाई साउन ३१ गते बोलाइएको साधारणसभा बाहेक कुनै पनि काम नगर्न

भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने

काठमाडौं । भारतबाट नेपालमा आउने सामानमा बस्तु तथा सेवा कर(जिएसटी) नलाग्ने भएको छ । भारत सरकारले गत जुलाई १ देखि जिएसटी कार्यान्वयनमा ल्याएको थियो । जिएसटीमा अमेरिकी डलरमा भारतले निर्यात

काठमाडौं र ललितपुरमा मोनोरेल कुदाउने काठमाडौं र ललितपुरका मेयरको निर्णय

काठमाडौं । काठमाडौंको बुढानिलकन्ठबाट ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने निर्णयमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरिबाबु महर्जन सहमत भएका छन् । ललितपुर महानगरका मेयर चिरिबाबुले काठमाडौं महानगरका मेयर

वर्षाका कारण विद्युत् प्रणालीमा समस्याः प्राधिकरण

काठमाडौँ । वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ । मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको

सिजी मोबाइलसको १०० दिने सटही नीति

काठमाडौं । सिजी मोबाइलस् प्रालिले “१०० दिनको सटही नीति” बार फोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको छ । सो नीति अन्र्तगत मोबाइलको कार्यात्मक बिफलता भएको १०० (एक सय) दिन नाघेको

बैंकले नपत्याएकाहरुले ल्याए यस्तो बिकल्प, बैंकको युग सकिएकै हो ?

‘ब्रिफकेश’को आयतन र आकारको रेडियो ट्रान्जिस्टर बोकेर हिंड्नु शानको कुरा हुन्थ्यो, करिब ३० बर्ष अघिको नेपालमा । तर, अहिले त्यस्ता उपकरण बोकेर हिंड्ने देख्दा मानिसहरु हाँस्न थालेका छन् । स्मार्ट

मोबाइल एप्लिकेसन डाउनलोड तालीम

बनेपा। काभ्रेपलाञ्चोकमा कृषक, पत्रकार र कर्मचारीका लागि सञ्चालन गरिएको मोबाइल एप्लिकेसन डाउनलोड तालीम आज धुलिखेलमा सपन्न भएको छ । कृषि सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको उक्त तालीममा बालीमा लाग्ने

धान रोपाइँ ८५ प्रतिशत

धनगढी । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास

डलर सटही सुविधाले होटल क्षेत्रमा उत्साह

काठमाडौँ। होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले

रानीपोखरी पुनःनिर्माण समयमा नसके कारबाही गर्नेः काठमाडौँ महानगरपालिका

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ । सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा