सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सचिव राजेन्द्रकिशोर क्षेत्री नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको हो

जनता बेरोजगार बनाउने ब्यक्ति प्रधानमन्त्री बन्न हुन्छ भने म्यानपावरवाली राजदुत बन्न किन नहुने ? : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसायीलाई गतल आरोप लगाइने गरेको बताएका छन् । असार ३० गते हुन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं

एक कम्पनी जहाँ हाकिम मात्र होइन, मजदुर पनि करोडपति छन्

काठमाडौं । भारतको गुजरातमा रहेको एक कम्पनीमा काम गर्ने हाकिम मात्र नभएर सामान्य मजदुर कर्मचारीपनि करोडपति बनेका छन् । गुजरातको अहमदावादमा रहेको रविराज फोइल्स लिमिटेड कम्पनीमा सबै कर्मचारीको खातामा करोड

बजारमा चर्चामा आएको चामल प्लाष्टिककै हो त ? यस्तो छ वास्तविकता

काठमाडौं । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट बुधबार टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ । शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको

हाम्रो विकास बैंकको ४ लाख ५० हजार कित्ता सेयर लिलामी साउन ५ गतेबाट

काठमाडौं । हाम्रो विकास बैंकको हकप्रदमा आबेदन नपरेको सेयरहरु बैंकले साउन ५ गतेबाट लिलाम बिक्री गर्ने भएको छ । बैंकले जेठ ७ गते देखि असार ११ गतेसम्म हकप्रद सेयर निस्काशन

सेञ्चुरी बैंक र सगरमाथा फाइनान्सको संयुक्त कारोबार शनिबारबाट, आइतबार बैकिङ कारोबार बन्द गर्ने

काठमाडौं । सेञ्चुरी कर्मशियल बैंकले सगरमाथा फाइनान्स कम्पनीलाई प्राप्तिपछि यहि सनिवारबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ । बैंकलाई सगरमाथा प्राप्तिकोलागी नेपाल राष्ट्र बैंकले असार २६ गते अन्तिम स्विकृतीको दिएको

चुडामणी शर्मालाई शुक्रवार सर्बोच्चमा पेश गर्न आदेश

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई सर्बोचचमा उपस्थित गराउन सर्बोच्च अदालत आदेश दिएको छ । अख्यितारले मुद्दा चलाएपछि पदबाट निलम्बित भएका शर्मालाई शुक्रवार अख्तियारले सर्बोच्चमा पेश गर्नुपर्ने छ

एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनीषा कोईराला अनुबन्धित

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा आगामी दुई वर्षको लागि अनुबन्धन गरेको छ

हुन्डाईको ‘जोयफुल जुलाई अफर’, विभिन्न सुविधासहित १ लाख रुपैयाँसम्मको नगद छुट

काठमाडौं। नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली.ले “हुन्डाई JOYFUL JULY अफर” ल्याएको छ । यस अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप

‘सेयरमा भ्याट लगाए राजनीतिक हंगामा हुन्छ, हामी सेयर खरिद बिक्री गर्दैनौं’

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) नलगाउन आग्रह गरेको छ । सेयर कारोबारमा भ्याट लगाइए राजनीतिक हंगामा हुने तथा आफूहरुले सेयर कारोबार नै ठप्प पार्ने