जिएसटीले न्युन बिजीकरण हटाउने, भन्सार राजस्व ३० प्रतिशत बढ्ने

काठमाडौं । भारत सरकारले कार्यान्वयनमा ल्याएको बस्तु तथा सेवा कर(जिएसटी) प्रणालीले नेपालको भन्सार राजस्व ३० प्रतिशत बढ्ने भएको छ । भारतबाट नेपालमा आउने सामानमा जिएसटी नलाग्ने भएपनि न्यूनविजिकरण गरेर समान

उद्योगमा लगानी बढ्यो, ४ सय ८९ उद्योगले १ खर्ब ५८ अर्ब लगानी गर्ने

काठमाडौं । चालू आर्थिक वर्ष उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका चार सय ८९ परियोजना दर्ता भएका छन् । यी परियोजनाको कुल पुँजी एक खर्ब ५८ अर्ब २४ करोड रुपैयाँ

सेञ्चुरी बैंकको १ करोड ८८ लाख कित्ता सेयर साउन १६ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद सेयर साउन १६ गतेदेखि जारी गर्ने भएको छ । बैंकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले

आजदेखि कञ्चन र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर बिक्री खुल्ला

काठमाडौं । कञ्चन र सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई बितरण गर्ने भनिएको हकप्रद आज शुक्रबारबाट बिक्री खुल्ला गरेको छ । कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई १० कित्ता बराबर ३ कित्ता

एफएनसिसिआई पदाधिकारी र आइएमएफ प्रतिनिधिमण्डल बीच भेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासमक्ष अन्तराष्ट्रिय मुद्रा कोषको एशिया प्रशान्त शाखाका उपप्रमुख जेरार्ड जे.आमकिन्डर्सको नेतृत्वमा नेपाल आएको कोषको प्रतिनिधिमण्डलले महासंघ सचिवालय टेकूमा भेटवार्ता गरेको छ

चुडामणिसहित महत र ढकाललाई ११ अर्बको भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडामणि शर्मा सहित कर फस्र्योटका दुई सदस्य विरुद्ध १० अर्ब ९६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विहीवार शर्मा सहित आयोगका

लगानीको वातावरण बनाउन मौद्रिक नीतिले सहयोग गरेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि गत आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले लगानीको वातावरण बनाउन सहयोग गर्नेमा अर्थतन्त्रका जानकारहरूले आशंका व्यक्त गरेका छन् । मौद्रिक नीतिका कारण

एक वर्षमा नेप्से परिसूचक १३५.४८ अंकले घट्यो

काठमाडौं । एक वर्ष अगाडि आर्थिक वर्ष २०७२/७३ को अन्तिम दिन नेप्से परिसूचक १७१८.१५ बिन्दुमा पुगेर आर्थिक वर्षलाई बिदाई गरेको थियो । एकवर्षपछि आजको दिन आर्थिक वर्ष २०७३/ ७४ को

आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहदा एनसीसीले गर्यो ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी)ले आर्थिक वर्ष सकिन दुई दिन बाँकी रहदा ५० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको छ । एनसीसीको अहिले चुक्ता पुँजी ४ अर्ब ६७ करोड छ

चौधरी ग्रुपले परिवार नियोजन कार्यक्रमलाई सहयोग गर्ने

काठमाडौं ।   चौधरी ग्रुपले नेपालमा परिवार नियोजन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त गरेको छ । मंगलबार बेलायतको राजधानीलण्डनमा आयोजितपरिवार नियोजन सम्मेलनका अवसरमा ग्रुपका प्रवन्ध निर्देशक निर्वाण