त्रिभुवन अन्तराष्ट्रिय विमास्थल धावनमार्ग भत्कियो, उडान र अवतरण बन्द



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरणको काम बन्द भएको छ ।

धावनमार्गमा समस्या भएपछि अवतरण गर्न लागेको कतार एयरवेजको जहाजले ओभरसुट हानेको थियो ।

अहिले विमानस्थलमा सेवा प्रभावित छ । विमानस्थलमा आकाशमा होल्ड भएका जहाजलाई अवतरण गराएपछि विमानस्थलाई पुरा बन्द गर्ने तयारी भएको छ ।


क्लिकमान्डु