पूर्वसभामुख ढुंगानाको निधन, प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो १:३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका

नेपाल टेलिकममा रोबोट सेवा सुरु

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र

सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप, प्रक्रिया रोक्न अदालतको आदेश

काठमाडौं । सौर्य ऊर्जा उत्पादनको बोलकबोलमा सेटिङको आरोप लागेको छ । नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि निकालेको बोलकबोलमा सेटिङ भएको भन्दै सस्टेनेबल इनर्जी भेन्चर्स प्रालि र याम्ब्लिङको जेभी

संसदले रोक्ने भयो निजी क्षेत्रमा अख्तियारको प्रवेश

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरु निजी क्षेत्रमा अख्तियार प्रवेश गर्नु नहुने पक्षमा देखिएका छन् । तल्लो सदनअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न

मिस युनिभर्स बनिन् डेनमार्ककी २१ वर्षीया भिक्टोरिया

एजेन्सी । डेनमार्ककी भिक्टोरिया जाएर थेलभिग यस वर्षको मिस युनिभर्स बनेकी छन् । हरेक वर्ष प्रतिस्पर्धा गराइने मिस युनिभर्सको ताज जित्ने उनी पहिलो डेन युवती पनि बनेकी छन् । यसअघि

कीर्तिपुरको उपनिर्वाचनमा रास्वपाले प्रतिस्पर्धा नगर्ने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि हुन लागेको निर्वाचनमा रास्वपाले प्रतिस्पर्धा नगर्ने भएको छ । रास्वपाले अरु नै दलका उम्मेदवारलाई समर्थन दिनसक्ने बताइएको छ । यद्यपि कुन दललाई समर्थन गर्ने

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

काठमाडौं । झापाको दमक नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीले आइतबार बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

लमजुङ दरबार निर्माण कार्य ठप्प

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । १६औं शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प

अरुण चौधरीको हिमालयन ब्रुअरीमा बैंकले गरेको १ अर्ब बढी लगानी जोखिममा

काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपअन्तर्गतको एउटा कम्पनीमा बैंकले गरेको लगानी जोखिममा परेको छ । अरुण चौधरी र उनको परिवारको स्वामित्व तथा व्यवस्थापनमा रहेको सीजी होल्डिङ्स अन्तर्गतको हिमालयन ब्रुअरीले

‘फीन इलेक्ट्रो टेक –२०२४’ मा तेस्रो दिन १७ हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन शनिबार साँझसम्म १७ हजारभन्दा अवलोकनकर्ताहरूले मेलाको अवलोकन गरेका छन । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११ औं संस्करणको फीन इलेक्ट्रो टेकमा