काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समिति अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी राजीनामा दिएका थिए । जसलाई वैशाख १ गते बसेको अर्थमन्त्री स्तरको बैठकले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया