डेडिकेटेड ट्रंक लाइन विवाद: प्रचण्डसँग स्पष्टीकरण सोध्नुपर्ने संसदीय समितिमा माग

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भटराईले लेखा समितिका सभापति प्रतिपक्षको हुने यसअघिको सहमति अनुसार भएको भन्दै अर्को कुनै राजनीतिक सहमति जुटे अहिलेका सभापति ऋषिकेष पोखरेल हट्ने बताए

डेडिकेटेड ट्रंक लाइन विवादबारे लेखा समितिमा छलफल: उद्योगहरुबाट बक्यौता असुल गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको महसुल विवादमा उद्योगहरुबाट वक्यौता असुल गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्। आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले बिजुली प्रयोग गरेको बक्यौता रकम कुनै पनि

डेडिकेटेड ट्रंकलाइन विवाद समाधानका लागि पुरानो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने प्रतिपक्षी दलको माग

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका प्रतिपक्षी सांसदहरुले डेडिकेटेड ट्रंकलाइन विवादमा पुरानो प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रतिपक्षी नेकपा

वित्तीय अवस्था कमजोर रहेका हाइड्रोपावरमा आकर्षण बढ्दो, सचेत भएर लगानी गर्न आग्रह

काठमाडौं । सेयर बजार करिब तीन महिना देखि बढिरहेको छ । दुई महियता बजारले बुलिस ट्रेन्ड समातेको छ ।बजार बढ्दा सबैखाले कम्पनीको सेयर मूल्य समेत निकै बढेको छ । अहिले

विराटनगरमा महिला उद्यमशीलता प्रर्दशनी हुने

विराटनगर । महिला उद्यमीले उत्पादन गरेका औद्योगिक सामानको बजारीकरण गर्ने र प्रदेशभरका महिला उद्यमीलाई एउटै मञ्चमा भेला गरेर आपसमा अनुभव साटासाट गराउने उद्देश्यले प्रदर्शनी हुने भएको छ । मोरङ व्यापार

ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी

गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ । प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा

नबिल बैंकको विद्युतीय ट्याक्सी कर्जा ‘इ-अटो लोन’: कोभिडपछिको आर्थिक संकट टार्दै

काठमाडौं । कोभिड पछिको आर्थिक संकटले असर नपरेको कुनै क्षेत्र छैन । यहि कारण अहिले बैंकहरुको अधिकांश कर्जा बिग्रिएका छन् । एकातिर कर्जा बिग्रिरहेको छ भने अर्कोतर्फ व्यवसायका नयाँ ढोकाहरु

श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने मानुषीको विशेष प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त सँग डिमर्ज हुने निश्चित भएको छ । शुक्रबार बसेको मानुषी लघुवित्तको विशेष साधारण सभाले डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ

बैंकिङ कसुरमा जेल हाल्नु भन्दा नगद जरिवाना गराउनु उपयुक्तः डा. वाग्ले

काठमाडौं । सांसद स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल नै हाल्नु भन्दा पनि नगद जरिवाना गराउनु उपयुक्त हुने बताएका छन् । अर्थ समितिको बैठकमा विश्वब्यापी रुपमा नै यस्तो मान्यता रहेको

कुलमानमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिने तयारीमा लेखा समिति

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्ने निर्देशन दिने तयारी गरेको छ । आइतबार १ बजे लेखा समितिको बैठक बस्दैछ ।