दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालित, प्रधानमन्त्री जाने

काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी,

बेलायतमा मास्टर्स अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

काठमाडौं । संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह (मास्टर्स) अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका

६ सय ४६ जना नासु र खरिदारको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं । सरकारले ६ सय ४६ जना नासु र खरिदारको सरुवा गरेको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म सरुवा गरिएका ६४६ कर्मचारीको सूची सार्वजनिक भएको

मेटा र स्पोटिफाईद्वारा युरोपेली संघको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना

एजन्सी । मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली संघको आलोचना गरेको छ । युरोपेली बजार

जापानी कम्पनीले भन्यो: वाकीटकी उत्पादन एक दशक पहिले नै बन्द भइसकेको छ

एजेन्सी । लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको दोस्रो लहरमा परेर कम्तीमा २० जना मारिनुका साथै ४५० जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने

सुनको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटल बीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो

वृज सिमेन्टको व्यापारमा गिरावट, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिको व्यापारमा कमी आएको छ । सन‍् २००० मा स्थापना भएको यो कम्पनीको व्यापारमा विगत चार वर्षदेखि निरन्तर गिरावट आइरहेको थियो । सन् २०२१ मा

पचास करोड राजस्व संकलन

भद्रपुर (झापा) । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ

पर्वत । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै