पूर्वराजाको स्वागतका लागि सर्वसाधारण पुग्ने भएपछि विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ

98
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।

स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी